केन्द्रीय अध्यक्ष पाठकसहित पक्राउ परेकालाई रिहा गर्न सामुदायिक वन उपभोक्ता महासंघको अपिल

सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले आफ्ना केन्द्रीय अध्यक्ष भारती पाठक सहितका अगुवालाई प्रहरीले बिना कारण पक्राउ गरेको भन्दै आपत्ति प्रकट गरेको छ।...

सम्बन्धित सामग्री

२५ प्रतिशत कर प्रदेशलाई बुझाउने निर्णयविरुद्ध सामुदायिक वन समूह अन्दोलित

२९ असार, दाङ । लुम्बिनी प्रदेश सरकारले आम्दानीको २५ प्रतिशत राजश्व प्रदेश सरकारलाई बुझाउनुपर्ने निर्णय गरेपछि सामुदायिक वन उपभोक्ता समूह आन्दोलित भएका छन् । प्रदेश सरकारको निर्णयको बिरोधमा चरणबद्ध आन्दोलन सुरु गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशले बिहीबार लुम्बिनी प्रदेशसभा देउखुरीमा धर्ना दिएको हो । प्रदेश सरकारले ०८०/८१ को आर्थिक विधयेकमा आन्तरिक साल […]

‘सामुदायिक वन निजी क्षेत्रलाई दिने नियत गलत’

सामुदायिक वन उपभोक्ताबाट खोसेर नीजि क्षेत्रलाई दिन खोजिएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । सामुदायिक वन उपभोक्ता समूहहरूको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले वन नियमावली २०७९ मा सामुदायिक वन खोसेर उपभोक्तालाई दिन खोजेको भन्दै विरोध जनाएको हो ।हैसियत बिग्रिएको राष्ट्रिय वन क्षेत्रको कुनै भाग उपलब्ध गराउन सक्ने व्यवस्था गरिएकोमा सोविपरीत वन नियमावलीको नियम […]

सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित

सामुदायिक वन प्रतिकूल व्यवस्था हटाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित भएको छ । वन ऐन २०७६ विपरीत संघीय वन नियमावलीको मस्यौदामा सरकारले सामुदायिक वनको अधिकार खोस्न लागेको भन्दै देशव्यापीरुपमा आन्दोलित बनेको हो ।

सामुदायिक वन उपभोक्ता नेपालको बिरोध प्रदर्शन

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ । शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले समुदायले संरक्षण गरेको स्रोतलाई संघीय सरकारले आफ्नो नियन्त्रणमा लिने […]

सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग

सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशले गिरफ्तार गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ । अध्यक्ष सोमप्रसाद शर्माले मंगलबार विज्ञप्ति जारी गरेर पक्राउ गरिएका सामुदायिक वन अधिकारकर्मीलाई तत्काल रिहा गर्न माग गरेका हुन् । विज्ञप्ति : वनको संरक्षण र दिगो व्यवस्थापनका लागि अमूल्य योगदान गर्दै आएका देशभरमा २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समूहको संवैधानिक र कानूनी अधिकार हनन हुने गरी नेपाल सरकारले तर्जुमा गरेको वन नियमावली र सामुदायिक वन विरोधी प्रदेश वन ऐ

सामुदायिक वन उपभोक्ता आन्दाेलनमा, सिट्ठी र घण्टी बजाउँदै प्रदर्शन (तस्बिरहरु)

समुदायको अधिकार कटौती गर्ने गरी तयार गरिएको वन नियमावली २०७८ को मस्यौदा, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहरो कर र वन पैदावार र सदुपयोगमा लगाइएको प्रतिबन्धको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले विरोधका कार्यक्रम सुरु गरेको छ । मंगलबारको कार्यक्रममा महासंघले काठमाडौँको बबरमहलमा साङ्केतिक रूपमा सिट्ठी र घण्टी बजाउँदै प्लेकार्डसहित जुलुस प्रदर्शन गरेको छ । वन ऐन २०७६ को कार्यान्वयनका लागि तर्जुमा गरिएको वन नियमावलीको मसौदा उपर विगत लामो समयदेखि  छलफल हुँदै आएको र

सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलनमा

समुदायको अधिकार कटौती गर्ने गरी तयार गरिएको वन नियमावली २०७८ को मस्यौदा, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहरो कर र वन पैदावार र सदुपयोगमा लगाइएको प्रतिबन्धको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले विरोधका कार्यक्रम सुरु गरेको छ । आजबाट सुरु गरेको कार्यक्रममा महासंघले काठमाडौँको बबरमहलमा साङ्केतिक रूपमा सिट्ठी जुलुस प्रदर्शन गरेको छ । वन ऐन २०७६ को कार्यान्वयनका लागि तर्जुमा गरिएको वन नियमावलीको मसौदा उपर विगत लामो समयदेखि  छलफल हुँदै आएको र गत वर्ष नै उक्त नियमावल

सामुदायिक वनमा नाफामुखी निजी क्षेत्रको पकड विस्तार भयो : महासंघ अध्यक्ष

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो घोषणा पत्र सार्वजनिक गरको छ। महासंघले छैठौं बैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौति तथा सवालहरुको सम्बोधनका लागि नेपाल सरकार र सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै...

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको घोषणापत्र सार्वजनिक

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो घोषणा पत्र सार्वजनिक गरको छ । महासंघले छैठौं बैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौति तथा सवालहरूको सम्बोधनका लागि नेपाल सरकार र सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै आफ्नो घोषणा पत्र सार्वजनिक गरको हो ।वन ऐन २०७६ तर्जुमा पश्चात् लामो समयसम्म नयाँ वन नियमावली तर्जुमा नगरिएको र देशभरीको समूहको प्रतिनिधिमूलक छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ नेपालले समुदायसँगको परामर्शबाट नियमावलीमा समावेश गर्ने गरी दिएको महत्वपूर्ण सुझावलाई सरकारले बेवास्ता

तेहेरो करविरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित

भद्रपुर (झापा) : तीन तहको करविरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित बनेको छ। सामुदायिक वन उपभोक्ता समूहलाई संघीय, प्रदेश तथा स्थानीय सरकारले छुट्टाछुट्टै कर लगाउने प्रस्ताव गरेको भन्दै सो प्रस्ताव खारेजीको माग राख्दै सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित बनेको हो। महासंघमा आवद्ध झापाका सामुदायिक वन उपभोक्त...