काठमाडौंमा बालेन, ५ महानगरमा सत्ता गठबन्धनको अग्रता

१ जेठ, काठमाडौं । ६ महानगरपालिकामध्ये ५ वटामा सत्तारुढ दलका उम्मेदवारले अग्रता लिएका छन् । काठमाडौं महानगरपालिकाम स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् भने अरु ५ वटा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ । भरतपुर, […]

सम्बन्धित सामग्री

काठमाडौंमा बालेन शाहको अग्रता कायमै

करिब ५० हजार मत गन्दा शाहले २३ हजार ५८४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गर्नुभयो ।

काठमाडौंमा बालेन १०,६९१ मत अन्तरले अगाडी

काठमाडौं, ५ जेठ । शनिबारदेखि जारी मतगणनामा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले २१ हजार ८१५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका केशव स्थापितले ११ हजार १२४ मत प्राप्त गरेका छन। स्थापित भन्दा बालेन १० हजार ६९१ मत अन्तरले अगाडी छन् । […]

काठमाडौंमा बालेन पाँच हजार भन्दा बढी मतले आगाडि

काठमाडौँ। काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार बिहान अग्रता थप बढाएका छन्। पछिल्लो मत परिणाम अनुसार उनले १० हजार ८९९ मत पाएका छन्। उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्। एमालेका केशव स्थापितले पाँच हजार ८४१ मत पाएका छन् भने कांग्रेसकी सिर्जना […]

काठमाडौंमा बालेन र सुनिताको अग्रता कायमै

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुवात देखि नै अग्रता कायम राखेका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५६१८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४८६८ मत ल्याएकी छिन् । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत प्राप्त गरेका छन् […]

काठमाडौंमा ‘बालेन क्रेज’को अर्थ

काठमाडौंले ‘बाहिर’का लाई स्वीकार गर्दैन भन्ने भाष्यविरुद्ध काठमाडौंवासीका मूर्त अभिव्यक्ति हुन् बालेन गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्मको मत परिणामका आधारमा भन्नुपर्दा यसपटक ‘स्वतन्त्र’ उम्मेदवारको उपस्थिति सशक्त देखिने अनुभव...

काठमाडौंमा बालेन दोब्बर मतान्तरले अगाडि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन साहले दुई हजार बढीको मतान्तर बढाएका छन् । जारी मतगणनानमा उनले निकटतम प्रतिस्पर्धी एमालेका उम्मेद्वार केशव स्थापितसँग २ हजार ६२ को मतान्तर बढाएका हुन्। शनिवारबाट...

काठमाडौंमा बालेन र सुनिताको अग्रता कायमै

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले मतगणना भएदेखि कायम राखेको अग्रतालाई अरु फराकिलो बनाउनुभएको छ भने उपमेयरमा एमालेकी सुनिता डंगोल निकै अघि बढनुभएको छ । आइतबार विहान सम्म गणना भएको ४ हजार ६ सय ४६ मतमा बालेन्द्रले १ हजार ७०६ मत पाउनभएको छ भने एमालेका केशव स्थापितले १०३२ मत पाउनुभएको छ । …

काठमाडौंमा बालेन शाहको अग्रता

काठमाडौं महानगरपालिकाको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। वडा नम्बर १ र ३२ को मत गणना भइरहँदा शाहले २२, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले...

काठमाडौंमा बालेन साहले लिए अग्रता

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् । अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र […]

नागरिकको ध्यान तानेका पोखरामा ‘अटेरी’ र काठमाडौंमा ‘बालेन’

पर्वत : स्थानीय तहको प्रमुख बन्नका लागि उम्मेदवार बन्नेहरूको भिडमा पनि पोखरा र काठमाडौं महानगरपालिकाले नागरिकको ध्यान फरक तरिकाले तानिरहेका छन्। अस्तित्वमा रहेका राजनीतिक दलहरूले नागरिकको अपेक्षा अनुसारका काम गर्न नसकेको भन्दै पोखरामा सुरु भयो ‘अटेरी अभियान’।‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ को नारा लिएको अटेरी अभियानले यसको व्याख्या गर्दै निधार अर्थात् भाग्य निर्माणमा दिगो पर्यटन, आँखा अर्थात् अर्जुन दृष्टिमा शिक्षा र स्वास्थ्य तथा नाक अर्थात