सभामुखसँग एमाले अध्यक्ष ओलीको आक्रोश : संसद चलाउनु छ कि छैन उहाँलाई? (भिडिओ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल लगायत १४ सांसदलाई कारवाही नगरे सभामुख अग्नि सापकोटालाई काम गर्न नदिने चेतावनी दिएका छन्।

सम्बन्धित सामग्री

ओलीको आक्रोश : हुनैपर्छ संसद अवरुद्ध

१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको बाढी एमालेतिर खन्याउन खोजिएको उनको दाबी छ । पछिल्लो पटक संसदमै पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुनको साटो पित्तल राखेको भन्नु गैरजिम्मेवारीको हद भएको उनले बताए । स्थानीय तहका जनप्रतिनिधिहरुको प्रशिक्षणमा एमाले अध्यक्ष ओलीले […]

एमाले फोड्न मध्यरातसम्म संसद बैठक राखेर अध्यादेश जारी गरियाे : ओली

एमालेले कारबाही गरेकालाई निष्कासन नगरेर २० प्रतिशत पुर्याई नयाँ पार्टी गठन गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे। उनले एमालेभित्र बसेर एमाले कमजोर बनाउने तत्व बाहिरिएको भन्दै जनताले आफ्नो पार्टीलाई भोट हाल्ने दाबी गरे।...

ओलीको आक्रोश : प्रधानन्यायाधीशलाई डामेर छाड्न मिल्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गरेका छन् । कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाअभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेमा ओलीले सत्तारुढ दलप्रति आक्रोश व्यक्त गरे । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले महाअभियोग […] The post ओलीको आक्रोश : प्रधानन्यायाधीशलाई डामेर छाड्न मिल्छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सत्तारुढ दलप्रति ओलीको आक्रोश : प्रधानन्यायाधीशलाई डामेर छाड्न मिल्छ ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गरेका छन् । कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाअभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेमा ओलीले सत्तारुढ दलप्रति आक्रोश व्यक्त गरे । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले महाअभियोग प्रस्ताव […]

ओलीको नजरमा व्यवस्थापिका र न्यायपालिका पक्षपातपूर्ण !

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व ठीक नभएकाले संसद असफल हुँदै गएको दावी गर्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति पनि आक्रोश व्यक्त गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट देशभरका पार्टीको पालिका अधिवेशनको भर्चुअली उद्घाटन गर्दै ओलीले संसदको नेतृत्व नै ठीक नभएको दावी गरे। ओलीले भने, ‘सरकार त सम्पूर्ण रुपमा असफल भएको छ। अब राज्यका तीनै अंग व्यवस्थापिका संसद अशक्त भइराखेको छ, असफल भएको छ र त्यसको नेतृत्व यस्तो विवादास्पद छ। विवादमा परेकाल

सत्तापक्ष र सभामुखप्रति नेम्वाङको आक्रोश : बैठक सुचारु गराउन अझै पहल भएन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक सुचारु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुखप्रति आक्रोश व्यक्त गरेका छन् ।पूर्वसभामुख समेत रहेका उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद अवरुद्ध पार्नुपरेको स्पष्ट पार्दै त्यो स्थिति कहिलेसम्म अन्त्य हुन्छ ? भनी प्रश्न समेत गरे । आइतबार संसद भवन परिसरमा उनले संसद अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि सञ्चारकर्मीहरूलाई आ

मातृका यादवले ओलीलाई भने : हुटिट्याउँले आकास थामेजस्तो दम्भ छाेड्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले एमाले नेताहरूप्रति बिहीबारकाे संसद बैठकमा आक्रोश पोखेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारलाई एमाले नेताहरुले परमादेशको सरकार भनेपछि सांसद यादवले आक्रोश पोख्दै भने, 'देशमा कोरोना जस्तै प्रतिगमन फैलिएको छ। प्रतिगमन र अग्रगमनबारे बहस भइरहेको छ। परमादेश र जनादेशको कुरा गर्नेहरुलाई भन्छु। हामी पनि परमादेशबाटै आएका हौँ।' संविधान कार्यान्वयन गरेर जाँदा कसरी परमादेशको सरकार भयो ? उनले प्रश

नारदमुनि रानाको अभिव्यक्तिपछि संसदीय समितिमा हंगामा

संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा भएको छ । आफ्नो बोल्ने पालो आएपछि एमाले ओली खेमामा रहेका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका छन् ।एमाले वरिष्ठ नेता माधव नेपालले रानाको सो अभिव्यक्तिपछि प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भनेर आक्रोश व्यक्त गरे । काँग्रेस सांसद विपिन राजभण्डारीले संसद र सरकार जनमतले बनाएको भन्दै अमर्य

केपी ओलीले बोलाए एमाले संसदीय दलको बैठक

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेता ओलीले साउन १ गते शुक्रबार दिउसो ३ बजेलाई बोलाएका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए ।उनका अनुसार बैठक संसद भवन नयाँ बानेश्वरमा बोलाइएको हो ।गत असार २८ गते सर्वोच्च अदालतको फैसलापछि सत्ताच्युत भएका ओलीले पार्टीभित्रकै नेताका कारण आफ्नो नेतृत्वको सरकार ढल्न पुगेको भन्दै नेताहरूप्रति आक्रोश व्यक्त गरिरहेका छन् । ओली नेतृत्वको सरकारको विकल्पमा एमालेका माधव नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर ग