ओलीको नजरमा व्यवस्थापिका र न्यायपालिका पक्षपातपूर्ण !

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व ठीक नभएकाले संसद असफल हुँदै गएको दावी गर्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति पनि आक्रोश व्यक्त गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट देशभरका पार्टीको पालिका अधिवेशनको भर्चुअली उद्घाटन गर्दै ओलीले संसदको नेतृत्व नै ठीक नभएको दावी गरे। ओलीले भने, ‘सरकार त सम्पूर्ण रुपमा असफल भएको छ। अब राज्यका तीनै अंग व्यवस्थापिका संसद अशक्त भइराखेको छ, असफल भएको छ र त्यसको नेतृत्व यस्तो विवादास्पद छ। विवादमा परेकाल

सम्बन्धित सामग्री

७६ जातको संसद्मा प्रतिनिधित्व खै ?

आयोगको आइतबार बसेको बैठकले संविधान र समावेशी नीति र ऐन अनुरूप राज्यका कार्यपालिका न्यायपालिका व्यवस्थापिका साथै राजनीतिक दल र निर्वाचनमा समेत अनिवार्य प्रतिनिधित्व गर्न गराउन सरकारलाई सिफारिस गरेको छ।...

न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा विकृतिको थुप्रो लागेको छ : भीम रावल

काठमाडौं : नेकपा एमालेको सांसद भीम रावलले देशको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा विकृतिको थुप्रो लागेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफलको क्रममा तथ्यको आधारमा अघि बढ्नुपर्ने बताएका हुन्। उनले भने, ‘महाभियोगको प्रस्ताव ल्याएको कति भयो? हामी कता जाँदैछौँ। यस्तो गम्भिर बिषयलाई समयमै निराकण गर्नुपर्यो। छानविन समितिले त्यसबारेमा के गर्दैछ? हाम्रा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा वि

‘न्यायपालिका मधेस प्रदेशको हितैषी होइन’

मधेस प्रदेशको प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलले न्यायपालिका मधेस प्रदेशको हितैषी नरहेको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा सोनलले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका स्वतन्त्र हुनुपर्ने भनिरहँदा न्यायपालिका भने मधेस प्रदेशको कहिल्यै पनि हितैषी नरहेको बताएका हुन् । लोसपा नेपाल मधेस प्रदेशका अध्यक्ष समेत रहेका पूर्वमन्त्री सोनलले भने, ‘न्यायपालिका हाम्रो हितैषी होइन्, यसका दर्जनौँ उदाहरणहरु छन

स्थानीय तहमा कसरी संचालन हुन्छ कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका ?

काठमाडौं :‍ स्थानीय तह कसरी संचालन गर्ने? नवनिर्वाचित जनप्रतिनिधिलाई अलमल हुने देखिए पछि नेकपा (माओवादी केन्द्र)ले आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बुधवारदेखि तालिम दिन सुरु गरेको छ। स्थानीय सरकार संचालन ऐन/कानुनको निर्माण, स्रोत व्यवस्थापन लगायतका काम गर्न सबै जनप्रतिनिधिलाई सहज छैन। विभिन्न निकायसँगको समन्वय पनि अर्को चुनौतीका रुपमा छ स्थानीय तहलाई।…

'प्रधानन्यायाधीशले न्यायपालिका र कार्यपालिकाको सीमा समाप्त पारे'

काठमाडाैं : वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका र कार्यपालिका बीचको सिमारेखालाई समाप्त पारेको बताएका छन्। शुक्रबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा गरेको धर्नापश्चात बार भवनमा भएको संक्षिप्त कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता महतोले प्रधानन्यायाधीशले कार्यपालिका र व्यवस्थापिका बिचको सीमा रेखालाई समाप्त पारेको बताएका हुन्।नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष समेत रहेका उनले प्रधानन्यायाधीशले आफूलाई कार्यपालिकाको रुपमा रुपान्त

न्यायपालिकामा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्छ : गृहमन्त्री खाण

जनकपुधाम : गृहमन्त्री बालकृष्ण खाण कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुनका लागि जनकपुर आइपुगेका छन्। जनकपुरमा आयोजित एक अर्को कार्यक्रममा खाणले न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको बताउँदै न्यायपालिकामा देखिएको समस्या छिटो समाधान हुने विश्वास प्रकट गरे। 'न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको छ र स्वतन्त्रतापूर्वक काम गरिरहेको…

न्यायपालिका बिचौलियाको आयआर्जनको थलो बन्यो -चन्द्र भण्डारी

न्यायालय विवादमा कांग्रेसको धारणा के हो ? हामी स्वतन्त्र न्यायपालिका, विधिको शासनका निम्ति आजीवन लडेका हौँ । हामीले संविधान निर्माण गर्दा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको व्यवस्था गरेका छौँ । एक–अर्काको चेक एन्ड ब्यालेन्स...

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका : सबै भद्रगोल

राज्यका तीनै अंग यति बेला खलबलिएका छन्। न्यायपालिकाको नेतृत्व चरम विवादमा छ। प्रधानन्यायाधीशविरुद्धको आन्दोलनले सर्वोच्च अदालतमा न्यायसम्पादन ठप्पप्रायः छ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका : सबै भद्रगोल

राज्यका तीनै अंग यति बेला खलबलिएका छन्। न्यायपालिकाको नेतृत्व चरम विवादमा छ। प्रधानन्यायाधीशविरुद्धको आन्दोलनले सर्वोच्च अदालतमा न्यायसम्पादन ठप्पप्रायः छ। सरकारले अवरोध नै नफुकाई दुवै सदनका अधिवेशन अन्त्य गरेपछि संघीय संसद् गतिहीन छ। प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकाप्रति प्रश्न उठेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर आलोचना भइरहेको छ। तापनि, सरकार र सत्तापक्षले ‘जिम्मेवारीबोध’ गरेको देखिँदैन। सय दिनको ‘हनिमुन पिरियड’ पूरा गरेको सरकारले

न्यायपालिका आफ्नो गरिमामा बस्नुपर्छ

पछिल्लो समयमा नेपालको राजनीतिमा शक्ति पृथकीकरणको अवस्थामा केही खलबल आएको देखिन्छ । हरेक मुलुकमा कार्यपालिका न्यायपालिका र व्यवस्थापिका एकआपसमा सन्तुलन र नियन्त्रणको सिद्धान्तअनुसार सञ्चालन हुने गर्छन् । यो लोकतन्त्रको सुन्दर पक्षसमेत हो । तर, हामीकहाँ कार्यपालिका र व्यवस्थापिका केही कमजोर हुँदा न्यायपालिकाले त्यसको फाइदा उठाउने गलत मनसाय राखेको देखिन्छ । न्यायपालिका र व्यवस्थापिका शसक्त र […] The post न्यायपालिका आफ्नो गरिमामा बस्नुपर्छ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.