ओलीको आक्रोश : हुनैपर्छ संसद अवरुद्ध

१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको बाढी एमालेतिर खन्याउन खोजिएको उनको दाबी छ । पछिल्लो पटक संसदमै पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुनको साटो पित्तल राखेको भन्नु गैरजिम्मेवारीको हद भएको उनले बताए । स्थानीय तहका जनप्रतिनिधिहरुको प्रशिक्षणमा एमाले अध्यक्ष ओलीले […]

सम्बन्धित सामग्री

ओलीको आक्रोश : एमालेविरुद्ध हावाहुरी चलाइयो, संसद अवरुद्ध हुनैपर्छ

एमाले अध्यक्ष केपी ओलीले कुनै पनि भ्रष्टाचारको काण्डमा संलग्न नभएको एमालेविरुद्ध सत्तारुढ दलहरुले मिलेर आरोप लगाइरहेको बताएका छन्। शुक्रबार पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले...

सत्तागठबन्धनका नेताको आक्रोश- विघटन सही सिद्ध गराउन संसदमा एमालेको अवरोध

काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरूले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले निरन्तर संसद अवरोध गरेर विघटनलाई सही सिद्ध गर्न खोजेको भन्दै आक्रोश पोखेका छन्। लामो समयदेखि संसद अवरुद्ध पार्दै आएको एमालेले हिजो सुरू भएको हिउँदे अधिवेशनको पहिलो बैठमा पनि त्यसलाई निरन्तरता दिएपछि नेताहरुले आक्रोश पोखेका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एमव् सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक […]

सत्तापक्ष र सभामुखप्रति नेम्वाङको आक्रोश : बैठक सुचारु गराउन अझै पहल भएन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक सुचारु गराउन अझै पहल नगरेको भन्दै सत्तापक्ष र सभामुखप्रति आक्रोश व्यक्त गरेका छन् ।पूर्वसभामुख समेत रहेका उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद अवरुद्ध पार्नुपरेको स्पष्ट पार्दै त्यो स्थिति कहिलेसम्म अन्त्य हुन्छ ? भनी प्रश्न समेत गरे । आइतबार संसद भवन परिसरमा उनले संसद अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि सञ्चारकर्मीहरूलाई आ