अन्तर्राष्ट्रिय सन्धीविपरीत भारतीय कार्यको मुकदर्शक बन्यो सरकार : स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीले दार्चुलास्थित नेपाल–भारत सीमामा भएको तनावको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। स्वतन्त्र पार्टीले भारतीय पक्षबाट हुँदै आएका नदीको बहाब परिवर्तन, अनधिकृत संरचना निर्माणजस्ता कार्य भर्त्सनायोग्य रहेको जनाएको छ। महाकाली...

सम्बन्धित सामग्री

काम गर्न दिइएन भने सरकार छाड्छौंः उपसभापति वाग्ले

काठमाडौं, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले काम गर्न नदिइए सरकार छाडेर जनतामाझ जाने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गर्न नदिइएको वा नसकेको खण्डमा रास्वपा सरकारमा नबस्ने बताएका हुन् । आफूहरु काम गर्न सरकारमा गएको दाबी गर्दै उनले भने, ‘काम गर्न नसकिएको […]

७ दल छाडेर ८ दल रोजेका प्रचण्डलाई फेरि पनि यसकारण हुनेछ सकस

काठमाडौं: २३ जनाको मन्त्रिपरिषद् हाँकिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकार अब ७ सदस्यीय भएको छ। सत्ता समीकरणमा आएको बदलावका कारण प्रचण्ड सरकार ७ सदस्यीय हुन पुग्यो। एमालेका ८ मन्त्रीले सोमवार राजीनामा दिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४ मन्त्रीले फागुन १३ मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ३ मन्त्रीले माघ २२…

वामपन्थी एकताको सरकार भए स्वतः सहभागी हुनुपर्छ : झलनाथ खनाल

१८ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले वामपन्थी एकताको सरकार बनेमा स्वतः सहभागी हुने सम्भावना रहेको बताएका छन् । पार्टी पोलिटब्यूरो बैठकमा ८ पृष्ठको दस्तावेज पेश गर्दै खनालले अहिलेकै अवस्थामा सरकारमा जानु उचित नहुने उल्लेख गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय […]

नयाँ सरकार गठन गर्न प्रचण्डले गरे राष्ट्रपति समक्ष दाबी पेश

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नयाँ सरकार गठनको दाबी पेश गरेका छन्। उनले माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका १६६जना सांसदको समर्थन रहेको दाबी पेश गरेका छन्। राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आज बेलुकी पाँचसम्म दाबी पेश गर्न आव्हान गरेकी थिइन्।

नयाँ सरकार बनाउन बालकोटमा नेताहरुबीच छलफल जारी

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओेवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आह्वान गर्न तोकेको एक हप्ताको समय आज पाँच बजे सकिनुअघि नेताहरुबीच भेटवार्ता […]

सरकार प्राथमिकतामा छैन, एजेण्डा महत्वपूर्ण हो : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारबारे नसोचेको बताउँदै एजेण्डा ठूलो कुरा भएको र सरकार प्राथमिकतामा नराखेको बताउनुभएको छ । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टी विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने स्पष्ट पार्दै सरकारबारे केही नसोचेको स्पष्ट पार्नुभएको हो । त्यस्तै लामिछानेले समानुपातिक सांसद चयनमा चलखेल हुन लागेको भन्दै …

स्वतन्त्र पार्टी मतदाताको आक्रोशको थुप्रो हो, यो अस्थिर हुन्छ : गुरुङ

काठमाडौं : मंसिर ४ मा सम्पन्न चुनावको मतपरिणाम आउने क्रम जारी छ।१ सय ४० भन्दा बढी सिटको छिनाफानो भइरहँदा सत्ता गठबन्धन वा प्रतिपक्ष दुवैको सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिँदैन। पाँच महिनाअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको नतिजाले ठूला र पुराना दलहरुको निद हराम भएको छ। सत्ता गठबन्धन र एमालेले सरकार बनाउन लागि आवश्यक संख्या १३८ पुर्‍याउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र  राप्रपाको सहारा लिनुपर्ने संकेत देखिएको छ। एकल बहुमत ल्

'घण्टी' लाई चुनौती र अवसर : ठूला दलको आग्लो बन्ने कि सशक्त प्रतिपक्ष !

काठमाडौं : चुनावको पाँच महिनाअघि मात्रै जन्मिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिलेको मत परिणामअनुसार सरकार बनाउने अंकगणितमा निर्णायक बन्ने देखिन्छ।चितवन–२ बाट भारी मतान्तरका साथ चुनाव जितेका लामिछानेले सरकारमा जाने नजानेबारे धारणा बनाइसकेका छैनन्। यद्यपी बुधबार उनले निर्वाचित भएको प्रमाणपत्र बुझ्दै चुनावमा गठबन्धन नगरिएको र आवश्यक परे गठबन्धनका लागि तयार रहेको बताएका छन्प्रत्यक्षमा हालसम्म सात सिट जितेको स्वतन्त्र पार्टी समानुपातिक तर्फको मतगण