काम गर्न दिइएन भने सरकार छाड्छौंः उपसभापति वाग्ले

काठमाडौं, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले काम गर्न नदिइए सरकार छाडेर जनतामाझ जाने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गर्न नदिइएको वा नसकेको खण्डमा रास्वपा सरकारमा नबस्ने बताएका हुन् । आफूहरु काम गर्न सरकारमा गएको दाबी गर्दै उनले भने, ‘काम गर्न नसकिएको […]