काठमाडौं : मंसिर ४ मा सम्पन्न चुनावको मतपरिणाम आउने क्रम जारी छ।१ सय ४० भन्दा बढी सिटको छिनाफानो भइरहँदा सत्ता गठबन्धन वा प्रतिपक्ष दुवैको सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिँदैन। पाँच महिनाअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको नतिजाले ठूला र पुराना दलहरुको निद हराम भएको छ। सत्ता गठबन्धन र एमालेले सरकार बनाउन लागि आवश्यक संख्या १३८ पुर्याउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको सहारा लिनुपर्ने संकेत देखिएको छ। एकल बहुमत ल्