एनआरएनए युवा समिति उपाध्यक्षमा हिमाल गुरुङको उम्मेदवारी

काठमाण्डौ । युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई दशकदेखि नेदरल्याण्डमा रहँदै आएका गुरुङले ‘अब एनआरएनएको नेतृत्वमा युवा पुस्ता’ भन्ने नारासहित उम्मेदवारी घोषणा गर्नुभएको हो । गुरुङ एनआरएनए नेदरल्याण्डको २०१५–१७ को कार्यकालमा अध्यक्ष थिए । २०१७–१९ मा एनआरएनएको आइसीसी सदस्य रहेका उनी […]