काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार)देखि चितवनमा सुरु भएको दशौं महाधिशेनमा उपमहासचिव भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आज शुक्रबार उद्घाटन सत्र सकिएको छ भने भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ । निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ […]