जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु

खलङ्गा(प्युठान)- प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका-२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान ११ः२० बजे लु ३ च ६८७४ नं को स्कार्पियोको अगाडिको टायर...