काभ्रे । काभ्रेपलाञ्चोकको पनौतीमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। रामेछाप जाँदै गरेको बागमती प्रदेशको ०३–००१ ज ०२९८ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा रामेछाप मन्थली नगरपालिकाकी वर्ष २० की रमिला बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ। ७ जना घाइते छन् ।
दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली...