काठमाडौं, पुस २१ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज सुनुवाई हुँदैछ। गत बिहीबार हुने भनिएको सुनवाई हेर्न नभ्याइनेमा राखिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो। उनीमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको […]