प्रधानन्यायाधीशले आज पनि तोके आफूबाहेकको पेसी, सुनुवाइ भने अनिश्चित

काठमाडौँ- राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि आफूबाहेकको पेसी तोकेका छन् । सरकार सञ्चालनमा ‘भाग’ खोजेकोलगायतका विषयबाट विवादमा तानिएका जबराले आफूसँग असन्तुष्ट १४ जना न्यायाधीशका लागि मुद्दा सुनुवाइका लागि पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने इजलासमा पेसी तोकेका छैनन् । असन्तुष्ट १४ जना न्यायाधीशसँग भेट गर्नुअघि उनले मुद्दा सुनुवाइका […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशले तोके इजलास, सुनुवाइ अनिश्चित

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आज पनि इजालास तोकेका छन् । तर, सुनुवाइ हुने नहुने अनिश्चित छ । जवराकोको राजीनामा माग्दै इजलास अघोषितरुपमा बहिष्कार गरिरहेका न्यायाधीशले उनले तोकेको इजलास सोमबारदेखि नै बहिष्कार गर्दै आएका छन् । जिल्ला र उच्च अदालतको आदेशले थुनामा परेकाहरुले दिएको निवेदनहरु आफ्नै इजलासमा राखेर पेशी तोकेका जवराले आफूबाहेकको बृहत पूर्ण इजलास पनि […]

प्रधानन्यायाधीशसँगको भेटपछि न्यायाधीशहरु फेरि सामूहिक छलफलमा

काठमाण्डाै - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरुबीचको छलफल सकिएको छ । प्रधानन्यायाधीश जबरासँगको छलफल पछि न्यायाधीशहरु फेरि सामूहिक छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश जबरासँगको छलफलपछि फेरि सामूहिक छलफलमा बसेर निर्णय गर्ने न्यायाधीशहरूले बताएका छन् । हिजो प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेका न्यायाधीशहरुले आज जबरासँग भेटवार्ता गरेका हुन्। आज विवादकैबीच प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्न माग गरिएको मुद्दामाथि सुनुवाइ तोकिएको छ । तर मुद्दाको सुनुवाइ भने अनिश्चित...