प्रधानन्यायाधीश जबराले आज पनि तोके सबैखाले मुद्दाको पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज शुक्रबारका लागि सबै प्रकृतीका मुद्दाको पेसी तोकेका छन्। जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेका छन्। यद्यपि, उनले आफ्ना लागि भने कुनै...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबराले आजलाई तोके १२ इजलास

काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारको लागि १२ इजलास तोेकेका छन् । जबराले आजको लागि एक एकल र ११ वटा संयुक्त गरी १२ इजलास तोकेका हुन् । आज जबराले आफुलाई भने पेसी तोेकेका छैनन् । गत बुधबार सर्वोच्च अदालतको पुर्णबैठकबाट गोलाप्रथामार्फत पेशी तोक्नका लागि नियमावली संशोधन गरिएको भएतापनि उक्त नियमावली प्रकाशन नभएको […]

प्रधानन्यायाधीश राणाले आज पनि तोके पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि पेसी तोकनु भएको छ । प्रधानन्यायाधीश राणाले चार सय ५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोक्नु भएको हो । सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राख्नु भएको छैन् । […]

सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। जबराले आज १०  संयुक्त र  एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका हुन्। उनले आफ्ना लागि भने कुनै पनि...

प्रधानन्यायाधीश जबराले तोके सबै खालका मुद्दामा पेसी

१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । नौ इजलासमा पेसी तोकिंदा उनले आफ्नो लागि भने कुनै पनि इजलास तोकेका छैनन् । आज तोकिएकामध्ये सात संयुक्त र दुई एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद […]

प्रधानन्यायाधीश सर्वोच्च प्रवेश, आफ्ना लागि तोकेनन् इजलास

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि सबैखाले मुद्दाको पेसी तोकेका छन्। १२ः५० मा सर्वोच्च प्रवेश गरेका जबराले दुई एकल र आठ संयुक्त गरी १० इजलासमा २७९ मुद्दाको पेसी तोकेका हुन्। उनले...

सबैखाले मुद्दाको पेसी तोकियो, प्रधानन्यायाधीश पनि इजलासमा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सोमबारका लागि सबैखाले मुद्दाको पेसी तोकेका छन्। प्रधानन्यायाधीश जबराले आज १० इजलासमा २९८ मुद्दाको पेशी तोकेका छन्।जबराले आइतबार पनि सबै प्रकृतीका मुद्दामा पेसी तोकेका थिए। यद्यपि,...

सर्वोच्च अदालतमा आज तोकियो सबै खालका मुद्दामा पेसी

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले नौवटा इजलासमा पेसी तोक्नुभएको छ । तीमध्ये  आठवटा संयुक्त र प्रधानन्यायाधीश राणाको एकल इजलास रहेको छ । सोमवार बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र पेसी तोकिएको थियो । आज सबै खालका मुद्दामा पेसी तोकिएको छ । यही कात्तिक ७ गते आइतवारदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र त्यस प्रश्नको जवाफको माग गर्दै न्यायाधी...

प्रधानन्यायाधीश जबराले तोके १२ इजलासमा १४३ मुद्दाको पेसी

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरूको निरन्तर इजलास बहिष्कारका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि इजलास तोकेका छन्। आफूसहितको पूर्ण र एकल इजलाससहित १२ वटा इजलासमा १ सय ४३ वटा मुद्‍दाको पेसी तोकेका हुन्। प्रधानन्यायाधीश जबराको राजीनामा मागसहित न्यायाधीशहरूले एक हप्तादेखि इजलास बहिष्‍कार गर्दै आएका छन्।  यस्तै, नेपाल बार एसोसिएसनले पनि राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिँदै आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ।आज वकिलले सर्वोच्च परिसरमा कालोपट्टी

प्रधानन्यायाधीशले तोके सुनुवाइका लागि आठ इजलासमा पेसी

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोकेका छन्।

प्रधानन्यायाधीश जबराले तोके ८ वटा पेसी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज (शुक्रबार) का लागि ८ वटा पेसी तोकेका छन् । अन्य दिन आफ्नो एकल इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका प्रधानन्यायाधीश जबराले शुक्रबार भने आफूलाई न्यायाधीश कुमार चुडालसँग संयुक्त इजलासमा पेसी तोकेका हुन् । प्रधानन्यायाधीश जबराले शुक्रबार तोकेका पेसीमा दीपकुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण […]