नेकपा एसद्वारा बागमती र प्रदेश १ मा मुख्यमन्त्री दाबी

काठमाडौं, १६ भदौ । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्री दाबी गरेको छ । गठबन्धनभित्रको बैठकमै उसले दुवै प्रदेशमा मुख्यमन्त्री दाबी गरेको हो । नेकपा एसका केन्द्रीय सदस्य विरोध खतिवडाले बागमती र प्रदेश १ मा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने बताए । रेडियो नेपाली नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले दुवै […]

सम्बन्धित सामग्री

प्रदेश–१ को मुख्यमन्त्री बन्दै हिक्मत कार्की

विराटनगर :  प्रदेश १  मा  नयाँ सरकार गठनको तयारी भइरहँदा मुख्यमन्त्री नेकपा एमालेको  भागमा परेको छ।सत्तारुढ गठबन्धनबीच भागबण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हो।  यता,  मुख्यमन्त्रीको दाबी गर्दै आएको  माओवादीले भने सभामुखको भाग परेको छ।नेकपा एमालेको भागमा मुख्यमन्त्री परेसँगै  एमाले  संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश १ का मुख्यमन्त्री  हुनेछन्। नेतृत्व आधा–आधा बाँड्नेशीर्ष नेताको बैठक शनिवार बसेको र त्यही

प्रदेश १ मा वर्तमान सरकारकै निरन्तरताः मुख्यमन्त्री राई

मोरङ – प्रदेश १ मा वर्तमान सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन्। बिहीबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित ०७९÷८० को प्रथम चौमासिक प्रगति समीक्षा गर्दै मुख्यमन्त्री राईले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वाभाविक भएको बताए। गठबन्धनसँगै सरकार परिवर्तन हुने सन्दर्भमा मुख्यमन्त्री राईले सरकार परिवर्तन भए पनि […]

प्रदेश-१ का मुख्यमन्त्री राईलाई मातृशोक

सुनसरी । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा ८४ वर्षीय धनकुमारी राईको आज (सोमबार) निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा साेमबार बिहान राईकाे मृत्यु भएको हो । सोमबार विराटनगरमा श्रद्धाञ्जली दिएर अन्तिम दाह संस्कारका लागि […]

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको आज (सोमबार) मृत्यु भएको हो । विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

२० भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ को आज (सोमबार) बिहान १० : २५ मा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो । धनकुमारीको बिहान उपचारकै क्रममा मृत्यु भएको मुख्यमन्त्री […]

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना संक्रमण

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोभिड १९ संक्रमण भएएको छ।

प्रदेश १ मा विकासका सम्भावना धेरै छन्: मुख्यमन्त्री राई

काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रियताको रक्षा र सम्बृद्धिको यात्रा पूरा गर्न विकासको विकल्प नरहेको बताएका छन्। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌मा सोमबार आयोजित ‘प्रदेश १ को आर्थिक रुपान्तरणका सम्भावित क्षेत्रहरु’ कार्यक्रममा मुख्यमन्त्री राईले समग्र प्रदेशको विकासमा दत्तचित्त भएर लाग्न मातहतलाई निर्देशन दिएका छन्। प्रदेशका विभिन्न क्षेत्रमा विकासका सम्भावना धेरै रहेको बताएका मुख्यमन्त्री राईले […]

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन्। सोमबार बसेको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै आचार्यले राजीनामा दिएका हुन्। आचार्य १० भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए।  ...

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् ।  आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ । पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् ।