प्रदेश १ मा विकासका सम्भावना धेरै छन्: मुख्यमन्त्री राई

काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रियताको रक्षा र सम्बृद्धिको यात्रा पूरा गर्न विकासको विकल्प नरहेको बताएका छन्। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌मा सोमबार आयोजित ‘प्रदेश १ को आर्थिक रुपान्तरणका सम्भावित क्षेत्रहरु’ कार्यक्रममा मुख्यमन्त्री राईले समग्र प्रदेशको विकासमा दत्तचित्त भएर लाग्न मातहतलाई निर्देशन दिएका छन्। प्रदेशका विभिन्न क्षेत्रमा विकासका सम्भावना धेरै रहेको बताएका मुख्यमन्त्री राईले […]

सम्बन्धित सामग्री

प्रदेश १ सरकार ठूलो आर्थिक संकटमा छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ सरकार ठूलो आर्थिक संकटमा रहेको बताएका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतका सरकारले सिर्जना गरेको २७ अर्ब दायित्व कसरी पूरा गर्ने भन्ने विषयमा ठोस निर्णय गर्न नसकेको कारण आर्थिक अवस्था उकुसमुकुस भइरहेको बताए । ‘हाम्रो १२ अर्बको पूँजीगत खर्च छ । सबै पैसा रकम पहिलेको दायित्व पुरा गर्न लगाउँदा पनि साढे २ आर्थिक वर्षमा मात्रै सकिन्छ,’ उनले भने, ‘प्रदेश सरकार ऐँठन परेको अवस्था छ, त्यसो भएको हुनाले यो कुर

प्रदेश १ को नाम कोशी–किरात : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामा कोशी किरात रहने बताएका छन् । मुख्यमन्त्री राईले तत्कालीन एमाले तथा नेकपा हुँदा संसदीय दलले गरेको निर्णय स्मरण गराउँदै प्रदेशको नाम कोशी किरात हुनुपर्ने बताएका हुन् । मुख्यमन्त्री राईले रातोपार्टीसँगका कुराकानीका क्रममा भने, ‘स्वतन्त्र भोटिङ गर्ने हो भने बहुमत सांसदले किराँत–सगरमाथा राख्नुपर्छ भन्नेमा मत हाल्छन् तर, दुई तिहाई चाहिं पुग्दैन,’ उनले भने, ‘त्यतिबेलाको नेकपाको संसदीय दलको बैठकमा कुरा राख्दा सगरमाथा किर

निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षणमा मुख्यमन्त्री राई

झापा : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले झापामा निर्माणाधीन होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेका छन्। कोरोना महामारी लक्षित गरी सरकारले मेचीनगर नगरपालिका–१४ ढुवागढीस्थित हँडिया खोलानजिकै खाली रहेको सरकारी जमिनमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण शुरु गरेको हो।तीन महिनामा बनिसक्नुपर्ने सेन्टर माघ सकिन लाग्दासमेत नसकिएपछि अवस्था बुझ्न मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, प्रदेश १ का मुख्यसचिव रामप्रसाद घिमिरे, आन्तरि

माघ २० गतेभित्र प्रदेश १ को नाम र राजधानी टुंगो लाग्नेछ : मुख्यमन्त्री राई

काठमाडौँ, ४ माघ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माघ २० गतेभित्र बस्ने प्रदेशको नवौं हिउँदे अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने स्पष्ट पारेका छन् ।आज (मंगलबार) सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘माघ २० गतेभित्र प्रदेशको नवौं तथा हिउँदे अधिवेशन सुरु हुन्छ । त्यही अधिवेशनबाट नामको […]

प्रदेश १ पुँजीबजार विकास गर्न तयार छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुँजीबजारको विरुद्धमा सरकार नरहेको बताएका छन् । उनले पुँजीबजारमा छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा पुँजीबजारको विकास र विस्तार गर्न तयार रहेको बताएका हुन् । ‘नेपालमा अहिलेको पुँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आम मानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्

प्रदेश १ का मुख्यमन्त्री राई बल्ल सरे सरकारी निवासमा

प्रदेश १ का मुख्यमन्त्री बनेको डेढ महिनापछि राजेन्द्रकुमार राई मुख्यमन्त्रीको सरकारी निवासमा सरेका छन् । मुख्यमन्त्री राईले विराटनगरस्थित सुनसरी मोरङ सिञ्चाई आयोजनाको भवनलाई सरकारी निवासका रुपमा प्रयोग  गरेका हुन् । सो भवन केही समयदेखि खाली थियो ।पुरानो सो भवनलाई आवश्यक मर्मतसम्हार गरेपछि मुख्यमन्त्री राईले आफ्नो सरकारी निवासका रुपमा प्रयोग गरेका हुन् । उनले पूर्व मुख्यमन्त्री शेरधन राईको पालामा काठमाडौंमा खोलिएको मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई बन्द गरी त्यहाँ रहेका फर्निचर ल्याएर आफ्नो

नियुक्त भएको ४२ दिनपछि सरकारी निवासमा प्रवेश गरे प्रदेश १ का मुख्यमन्त्री राई

नियुक्त भएको ४२ दिनपछि प्रदेश १ का तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राई सरकारी निवासमा प्रवेश गरेका छन् ।  १७ कात्तिकमा नियुक्त भएका मुख्यमन्त्री राई आज (बुधबार) बिहान पत्नी शोभा पाठकसँगै सुनसरी...

प्रदेश १ को नाम पहिचानको आधारमा राख्न गाह्रो : मुख्यमन्त्री राई

यायोक्खाले प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने माग गरिरहेको छ। मुख्यमन्त्री राईले उक्त मागप्रति सकरात्मक धारणा व्यक्त गर्दै प्रदेश नं १ को भूमिमा किरातीहरुको हकदाबी लाग्ने पनि बताए।...

प्रदेश १ का मुख्यमन्त्री राई संकटमा परे

नेकपा (एमाले)बाट माधवकुमार नेपाल समूह छुट्टिएपछि प्रदेश १ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शेरधन राई संकटमा परेका छन् ।

बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा भोज !

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धनमा बाँधिने उहाँकाे सचिवालयले जनाएको छ । उहाँको बिवाह भोज काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ । अमेरिका बस्दै आएकी युवतीसँग मुख्यमन्त्ती राई बिवाह बन्धनमा बाँधिन लागेको सचिवालयको भनाइ छ । काठमाडौंमा... The post बिवाह बन्धनमा बाँधिदै प्रदेश १ का मुख्यमन्त्री राई, काठमाडौं र विराटनगरमा भोज ! appeared first on Purbeli News.