प्रदेश–१ को मुख्यमन्त्री बन्दै हिक्मत कार्की

विराटनगर :  प्रदेश १  मा  नयाँ सरकार गठनको तयारी भइरहँदा मुख्यमन्त्री नेकपा एमालेको  भागमा परेको छ।सत्तारुढ गठबन्धनबीच भागबण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हो।  यता,  मुख्यमन्त्रीको दाबी गर्दै आएको  माओवादीले भने सभामुखको भाग परेको छ।नेकपा एमालेको भागमा मुख्यमन्त्री परेसँगै  एमाले  संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश १ का मुख्यमन्त्री  हुनेछन्। नेतृत्व आधा–आधा बाँड्नेशीर्ष नेताको बैठक शनिवार बसेको र त्यही

सम्बन्धित सामग्री

मुख्यमन्त्री उट्पट्याङ गर्दै हुनुहुन्छ : हिक्मत कार्की

२० फागुन, विराटनगर । कोशी प्रदेशसभाको प्रमुख विपक्षी दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री केदार कार्कीले उट्पट्याङ काम गरेको टिप्पणी गरेका छन् । अनलाइनखबरसँगको कुराकानीमा एमाले नेता कार्कीले प्रदेश सरकारको काम सन्तोषजनक नभएको बताए । ‘सरकार गलत बाटोमा छ, राम्रो काम गरिरहेको छैन’, एमाले नेता कार्कीले भने,‘…उहाँ हेर्दा पपुलिष्ट देखिने तर आफ्नो क्षमता र योग्यता भन्दा […]

कोशी प्रदेशमा 'बजेट होलिडे', के-केमा पर्छ असर ?

एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री भएको बेला तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको कानुनी तथा संवैधानिक हैसियत आइतबार राति १२ बजेपछि सकिएपछि बजेट शून्यतामा कोशी पुगेको हो ।

कोसीमा बजेट शून्यता

सत्ता राजनीतिको दाउपेचले कोसी प्रदेशमा बजेट शून्यताको अवस्था आएको छ । एमालेका हिक्मत कार्की नेतृत्वको सरकारले ३१ जेठमा आर्थिक वर्ष ०८०/८१ का लागि अध्यादेशमार्फत ल्याएको बजेट निष्क्रिय भएपछि कोसीमा आइतबार मध्यरातिबाट...

प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

काठमाण्डाै – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आज आइतवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुग्नेमा कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको थियो । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका छ र जनता समाजवादी पार्टीका एक जना गरी ६० जनाले साथ दिएका छन् ।प्रदेश सभामा कुनै पनि दलको बहुमत नपुगेपछि प्रदेश प्रमुखले दुई वा दुईभन्दा...

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आज २०७९ पुस २४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं– आजका मुख्य समाचारमा प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की; अन्य प्रदेशमा मुख्यमन्त्रीको टुंगो लाग्न

हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

काठमाडौँ- प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए । एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४ः२० मा दावी पेश गरेका थिए […]

प्रदेश १ः हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

मोरङ – नेकपा एमालेका नेता हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। उनको शपथ सोमबार प्रदेश प्रमुख परशुराम खापुङले गर्नेछन्। उनलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीले ६० प्रदेशसभा सदस्यको समर्थनसहित आजै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। कार्की झापा ५ […]

प्रदेश १ काे मुख्यमन्त्री एमालेका हिक्मत कार्की निश्चित

विराटनगर । प्रदेश १ मा एक सातामा नयाँ सरकार बन्ने भएकाे छ ।  प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेसँगै  सरकार गठनको बाटो खुल्ला भएको हो ।  आइतबार प्रदेश प्रमुख खापुङले सरकार गठनको लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न खापुङले आग्रह गरेका छन् […] The post प्रदेश १ काे मुख्यमन्त्री एमालेका हिक्मत कार्की निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

को बन्ला प्रदेश १ को मुख्यमन्त्री ? (भिडियो)

प्रदेश १ मा एमाले, राप्रपा र जसपाले सरकार गठन गर्न सक्ने देखिएको छ । यस्तो अवस्थामा एमालेबाट हिक्मत कार्की वा तिलकुमार मेन्याङ्बोमध्येबाट हुने सक्ने चर्चा हुँदै आएको छ ।