प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

२० भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ को आज (सोमबार) बिहान १० : २५ मा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो । धनकुमारीको बिहान उपचारकै क्रममा मृत्यु भएको मुख्यमन्त्री […]