दक्षिण अफ्रिकाबाट विमानको पांग्रामा लुकेर नेदरल्याण्ड पुगेका व्यक्ति केन्याका युवक

११ माघ, काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उडेको कार्गो विमानको अगाडिको पाङ्ग्रा भएको भागमा लुकेर नेदरल्याण्ड पुगेका व्यक्ति केन्याका युवक भएको खुलेको छ । डच प्रहरीले ती युवक केन्याका २२ वर्षीय व्यक्ति रहेको पुष्टि गरेको बीबीसीले जनाएको छ । गत आइतबार दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट उडेको कार्गोलस विमान केन्याको नैरोबी हुँदै नेदरल्याण्डको एम्सटर्डमस्थित स्किपोल विमानस्थलमा अवतरण […]

सम्बन्धित सामग्री

टि-२० सिरिज: आज नामिबिया र नेदरल्याण्ड भिड्दै

काठमाडौं- त्रिदेशीय टि-२० सिरिजअन्तर्गत् बिहीबार नेदरल्याण्ड र नामिबियाबीच प्रतिष्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ । जारी सिरिजमा नामिबिया र नेदरल्याण्डले नेपाललाई हराएका छन् । टी-२० विश्वकपको तयारीका रुपमा हेरिएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले प्रारम्भिक दुई खेलमा हार भोगेको हो ।  प्रतियोगितामा नेपालले लगातार दोस्रो हार भोगेसँगै […]

थापा मगर नेदरल्याण्ड प्रस्थान

काडमाडौं (हाम्रो खेलकुद) –तेक्वान्दो आइटीएफ र नेपाल मुआ थाईको केन्द्रीय सदस्य एवं खेलाडी तुलसी थापा मगर जनवरी २७ मा नेदरल्याण्डको हेल्मोण्ड शहरमा आयोजना हुन गइरहेको ‘दी ओपन डच च्याम्पियनसिप तथा सम्मेलन’ मा सहभागी हुने भएकी छिन् । नेपाल नेशनल मार्शल आर्टस गेम्स महासंघका केन्द्रीय कोषाध्यक्ष समेत रहेकी मगर विगत २० वर्षदेखि खेलकुदमा क्रियाशील छिन् । […] The post थापा मगर नेदरल्याण्ड प्रस्थान first appeared on हाम्रो खेलकुद.

नेदरल्याण्ड र अर्जेन्टिनाको खेलमा बन्यो पहेँलो कार्डको कीर्तिमान

शुक्रबार राति नेदरल्याण्ड र अर्जेन्टिनाबीचको रोमाञ्चक खेलमा विश्वकपका कुनै पनि खेलमा सबैभन्दा धेरै पहेँलो कार्ड देखाइएको रेकर्ड बनेको छ । सो खेलमा कूल १८ वटा पहेँलो कार्ड देखाइएको थियो । यसअघि पोर्चुगल र नेदरल्याण्डबीच सन् २००६ मा भएको अन्तिम १६ को खेलमा १६ वटा कार्ड देखाइएको थियो । खेलमा चारजनाले मैदान छाड्न परेको थियो । सन् २०१० को विश्वकप फाइनलमा स्पेनले नेदरल्याण्डलाई हराउँदा १४ वटा कार्ड देखाइएको थियो ।शुक्रबारको खेलमा ८ वटा कार्ड नेदरल्याण्डका खेलाडी, ८ वटा अर्जेन्टिनाका खेलाडी र दुईव

नेदरल्याण्ड र इक्वेडरबीच बराबरी

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्याण्ड र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ ।

नेदरल्याण्ड पठाइदिन्छु भन्दै एक कराेड ३६ लाख ठगी गर्ने युवक पक्राउ

काठमाडाैँ – नेदरल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्न एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा खाेटाङ घर भइ हाल काठमाडाैँकाे काेटेश्वरमा बस्दै आएका ३५ वर्षीय प्रकाश राई रहेका छन्। मुन ह्युमन रिसाेर्स प्राली सञ्चालनक राईले रसुवाकाे गाेसाइकुण्ड नगरपालिका घर भइ हाल काठमाडाैँमा बस्दै आएकी २७ वर्षीया निमा काल्तेन तामाङसहित १६ जनाबाट एक कराेड ३६ लाख […]

युरोकपबाट बाहिरियो पोर्चुगल र नेदरल्याण्ड

योरोकपको साविक विजेता पोर्चुगल बाहिरिएको छ । आइतबार राति सम्पन्न अन्तिम १६ को खेलमा विश्वको शीर्ष टोली बेल्जियमले १-० ले हराउँदै पोर्चुगललाई घर पठाइदिएको हो । त्यसै गरी विजेताको अर्को दावेदार नेदरल्याण्ड पनि चेक रिपब्लिकको हातबाट घर फर्किएको छ । सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको खेलमा थोर्गन हाजार्डको निर्णायक गोलमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै …

नेपाललाई तेस्रो सफलता, दवावमा नेदरल्याण्ड

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ३ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए । ५.२ ओभरको खेल सकिँदा नेदरल्याण्डले ३ विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

नेदरल्याण्ड ७ विकेटले विजयी

एजेन्सी । स्कटल्याण्डविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्याण्ड ७ विकेटले विजयी भएको छ । ओमन

युरो महिला फुटबलको उपाधिका लागि नेदरल्याण्ड र डेनमार्क भिड्ने

नेदरल्याण्ड । नेदरल्याण्ड र डेनमार्क युरो महिला फुटबलको उपाधिका लागि भिड्ने भएका छन् ।