नेदरल्याण्ड ७ विकेटले विजयी

एजेन्सी । स्कटल्याण्डविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्याण्ड ७ विकेटले विजयी भएको छ । ओमन

सम्बन्धित सामग्री

नेपालसँगको खेलमा नेदरल्याण्ड ६ विकेटले विजयी

नेपालसँगको खेलमा नेदरल्याण्ड ६ विकेटले विजयी भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको छ । पहिलो खेलमा नेपाल ४ बल खेल्न बाँकी छदै १०६ रनमै अलआउट भएको थियो । अमेरिकाको डलासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा स्थानीय समय अनुशार विहान ११ बजे खेल सुरु भएको थियो । […]

लिग-२ क्रिकेट : नेदरल्याण्ड र नामिबिया भिड्दै

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान सवा नौ बजे शुरु हुनेछ।नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ।लिग–२ मा ८ देश रहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्। लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्व

वेल्स र अमेरिकाबीचको खेल १-१ को बराबरीमा सकियो

काठमाडौं – विश्वकप फुटबलमा इङ्ल्यान्ड र नेदरल्याण्ड विजयी भएका छन्। वेल्स र अमेरिकाबीचको खेल १–१ को बराबरीमा सकिएको छ। सोमबार बेलुकी खालिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा इङ्ल्याण्डले इरानलाई ६–२ गोल अन्तरले हराएको हो। इङल्यान्डको जितमा बुकायो साकाले दुई तथा जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक–एक गोल गर्नुभयो। इरानका लागि मेहदी तारेमीले […]

सेनेगललाई हराउँदै नेदरल्याण्ड्स विजयी

फिफा विश्वकप २०२२ को तेस्रो खेलमा सेनेगललाई हराउँदै नेदरल्याण्ड्सले विजयी सुरुवात गरेको छ । दोहाको अल थुमामा रंगशालामा सोमबार राति सेनेगललाई २ – ० गोल अन्तरले हराउँदै नेदरल्याण्डले जित हात पारेको हो । खेलको ८४ औँ मिनेटमा नेदरल्याण्ड्सका कोडी गाक्पोले हेडिङ गर्दै पहिलो गोल गरेका थिए । त्यसपछि फेरि इन्जुरी समयमा क्लासेनले अर्को गोल गरे । समूह ए मा रहेको नेदरल्याण्ड दोस्रो स्थानमा रहेको छ । यो जितसँगै नेदरल्याण्डले ३ अंक जोडेको छ ।

यूईएफए नेसन्स लिगः नेदरल्याण्ड विजयी

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्ड्सले पोल्याण्डलाई २-० गोलले पराजित गर्न सफल भएको छ । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र स्टेभेन बर्गवाइनले एक एक गोल गरे ।

टी–२० विश्वकप : क्याम्फरले लिए चार बलमा चार विकेट

कर्टिस क्याम्फरले चार बलमा चार विकेट लिएपछि टी–२० विश्वकपको क्वालिफायरमा आयरल्याण्डले नेदरल्याण्डलाई सात विकेटले पराजित गरेको छ । ५१ रनमा २ विकेटको क्षतिमा रहेको नेदरल्याण्डलाई तीव्र गतिका बलरले घातक बलिङ गर्दै १० औँ ओभरमा ५१ रनमा ६ विकेटको स्थितिमा पुर्‍याएका थिए । अबुधाबी भएको खेलमा नेदरल्याण्ड १०६ रनमा सीमित बनेको थियो । क्याम्फर टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ बलमा चार विकेट लिने मात्र तेस्रो खेलाडी हुन् । त्यसपछि ब्याटिङमा उनले नै विजयी रन हिर्काउँदै टोलीलाई ४.५ ओभरअ

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । ओमानको अल अमिरात मैदानमा पहिलो चरण अन्तर्गत आयरल्याण्ड र नेदरल्याण्ड तथा श्रीलंका र नामिबिया खेल्दैछन् । आयरल्याण्ड र नेदरल्याण्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यस्तै श्रीलंका र नामिबियाबीचको खेल बेलुका पौने आठ बजे हुनेछ । यसअघि हिजो भएको खेलमा ओमान र स्कटल्याण्डले विजयी सुरुआत गरेका छन् । विश्वकपको पहिलो चरणमा आयरल्याण्ड, नामिबिया, श्रीलंका र नेदरल्याण्ड्स समूह ए मा छन् भने बंगलादेश, स्कटल्याण्ड, पपुवा न्युगिनी र ओमान समूह...

डिपायको प्रेरणामा नेदरल्याण्डको गोल वर्षा

सन् २०२२ को विश्वकपमा छनोट खेलमा नेदरल्याण्डले गिल्ब्राल्टारमाथि गोल वर्षा गरेको छ । सोमबार राति भएको खेलमा मेम्फिस डिपायको प्रेरणामा नेदरल्याण्ड ६–० को विशाल अन्तरले विजयी भएको हो ।खेलको नवौँ मिनेटमा नै भर्जिल भान डायकले डिपायको पासमा नेदरल्याण्डलाई अग्रता दिलाए । १९ औँ मिनेटमा डिपायले पेनाल्टीबाट टोलीको अग्रता दोब्बर बनाउने अवसर गुमाए । तर, लगत्तै उनले टोलीका लागि दोस्रो गोल गरे । पहिलो हाफको इन्जुरीमा समयमा दोस्रो पेनाल्टीलाई भने उनले जाली चुमाए ।दोस्रो हाफमा डेन्जेल डम्फ्राइज, अर्नउट ड

विश्वकप छनोट : मोन्टिनेगरोविरुद्ध नेदरल्याण्डको शानदार जीत

काठमाडौं, २० भदौ । विश्वकप छनोट अन्तरगत मोन्टिनेगरोविरुद्ध नेदरल्याण्डले शानदार जीत हासिल गरेको छ । शनिबार भएको खेलमा मेम्फिस डिपेको दुई गोलको मद्दतले नेदरल्याण्ड ४–० गोलले विजयी बनेका हो । बार्सिलोनाका फरवार्डले खेलको पहिलो हाफमा पेनाल्टीबाट नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले नै टोलीको अग्रता दोब्बर बनाए । पछिल्ला ९ खेलमा उनले टोलीका […]

नेदरल्याण्डको शानदार जीत

मेम्फिस डिपेको दुई गोलको मद्दतले नेदरल्याण्डले विश्वकप छनोट अन्तरगत मोन्टिनेगरोविरुद्ध शानदार जीत हासिल गरेको छ । शनिबार भएको खेलमा नेदरल्याण्ड ४–० गोलले विजयी बनेका हो ।बार्सिलोनाका फरवार्डले खेलको पहिलो हाफमा पेनाल्टीबाट नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले नै टोलीको अग्रता दोब्बर बनाए । पछिल्ला ९ खेलमा उनले टोलीका लागि ९ गोल गरेका छन् । टोलीका लागि उनको ३० औँ गोल थियो । खेलको ७० औँ मिनेटमा जर्जिनियो विजनाल्डमले अर्को गोल थपे । त्यसपछि कोडी गाक्पोले सुन्दर गोल