थापा मगर नेदरल्याण्ड प्रस्थान

काडमाडौं (हाम्रो खेलकुद) –तेक्वान्दो आइटीएफ र नेपाल मुआ थाईको केन्द्रीय सदस्य एवं खेलाडी तुलसी थापा मगर जनवरी २७ मा नेदरल्याण्डको हेल्मोण्ड शहरमा आयोजना हुन गइरहेको ‘दी ओपन डच च्याम्पियनसिप तथा सम्मेलन’ मा सहभागी हुने भएकी छिन् । नेपाल नेशनल मार्शल आर्टस गेम्स महासंघका केन्द्रीय कोषाध्यक्ष समेत रहेकी मगर विगत २० वर्षदेखि खेलकुदमा क्रियाशील छिन् । […] The post थापा मगर नेदरल्याण्ड प्रस्थान first appeared on हाम्रो खेलकुद.