संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा सुडानमा भएका हिंसात्मक हमलाको निन्दा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले हालैका दिनहरुमा सुडानमा जारी रहेका हिंसात्मक हमलाहरुको कडा शब्दमा निन्दा गरेका छन् । महासचिव गुटर्रेसले यस्ता हिंसात्मक हमलाहरु रोकेर आवश्यक मात्रामा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गरेका छन्। नागरिकको शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकार भएकाले यी अधिकारको सम्मान गर्न आग्रह गर्दै यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा […]

सम्बन्धित सामग्री

इजरायलले माग्यो राष्ट्रसङ्घका महासचिव गुटेरेसको राजीनामा

काठमाण्डौ – अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजरायलको जवाफी कारबाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले उहाँको राजीनामा माग गरेको छ । राष्ट्रसङ्घमा इजरायली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उहाँको राजीनामा माग गर्नुभयो । ‘बालबालिका, महिला र वृद्धवृद्धाहरूको सामूहिक हत्याको अभियानमा समझदारी देखाउने महासचिव राष्ट्रसङ्घको नेतृत्व गर्न योग्य हुनुहुन्न, म उहाँलाई तुरुन्त राजीनामा...

राष्ट्रसङ्घका महासचिव गुटेरेस भारत भ्रमणमा

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा भारत पुगेका छन् । महासचिव गुटेरेस मङ्गलबार राति भारत आइपुगेको भारतीय विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् । महासचिव गुटरेसलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए । जनवरी २०२२ मा आफ्नो दोस्रो […]

राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले पाकिस्तानको भ्रमण गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पाकिस्तानको भ्रमण गर्ने भएका छन् । यही सेप्टेम्बर ९ र १० मा उनले पाकिस्तानको भ्रमण गर्ने तय भएको राष्ट्रसंघीय अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक वर्षाका कारण देशभरी धेरै क्षति भएकाले त्यसप्रति सहानुभूति जनाउन राष्ट्रसंघीय प्रमुख गुटेर्रेसले पाकिस्तानको भ्रमण गर्न लागेका हुन् । पाकिस्तानमा पछिल्लो समय आएको बाढी पहिरोका […]

टेक्सास घटनाबाट राष्ट्रसङ्घका महासचिव स्तब्ध

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस अमेरिकी सहर टेक्सासमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन्।...

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेस युक्रेनमा

दमासकस । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युक्रेन पुगेका छन् । उनले सो कुरा ट्विट गरेर जनाएका छन् । उनले ट्विटमा भनेका छन्– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु । I have arrived in Ukraine after visiting Moscow. We will continue our work to expand humanitarian support & secure the evacuation of civilians from […]

युद्ध अन्त्यका लागि राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन्।

राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन् । उनी पहिला अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई दुबै देशमा राष्ट्रपतिले स्वागत गर्ने जनाइएको छ ।रुसमा गएका बेला उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्ने भएका छन् । महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताका लागि उनी मस्को जान लागेको पुष्टि गरेका छ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बसेको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ । कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उनी सेल्फ–आइसोलेसनमा रहेको उनका उपप्रवक्ता फरहान हकले बताएका छन् । गुटेर्रेसलाइ कुनै लक्षण नदेखिएको र सुरुको परीक्षणमा नेगेटिभ भएता पनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन् । बिहीबार […]