संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बसेको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ । कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उनी सेल्फ–आइसोलेसनमा रहेको उनका उपप्रवक्ता फरहान हकले बताएका छन् । गुटेर्रेसलाइ कुनै लक्षण नदेखिएको र सुरुको परीक्षणमा नेगेटिभ भएता पनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन् । बिहीबार […]