राष्ट्रसङ्घका महासचिव गुटेर्रेसद्वारा जोर्डनमा रहेका प्यालेस्टिनी शरणार्थी शिविरको अनुगमन

न्यूयोर्क, १३ चैत । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जोर्डनमा जारी रमजान एकता भ्रमणका क्रममा प्यालेस्टाइन शरणार्थी शिविर भ्रमण गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले जोर्डनमा संयुक्त राष्ट्रसङ्घीय राहत तथा काय निकार्य (युएनआरडब्लुए) द्वारा सेवा दिइरहेका प्यालेस्टिनी शरणार्थीहरूलाई भेट्न र सेवाबारे जानकारी लिन शिविरको भ्रमण गरेका हुन् । राष्ट्रसङ्घका प्यालेस्टिनी शरणार्थीहरूको कल्याणका लागि समर्पित […]