पार्टीले अन्याय गरेको भनेर जुम्लामा स्वतन्त्र उम्मेदवारको लर्को

जुम्लाका स्थानीय तहमा प्रमुख, उपप्रमुखदेखि वडासदस्यसम्म ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारी परेको छ । यसरी उम्मेदवारी दिने धेरैजसोले ‘नेताका आफन्तले टिकट पाएपछि आफूले विद्रोह गरेको’ बताउने गरेका छन् ।

सम्बन्धित सामग्री

बचतकर्तालाई सरकारले अन्याय गर्दैन : अर्थमन्त्री

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन्। नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्ने क्रममा मन्त्री डा. महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो बचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने? त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन् । बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन ।’नेपालको अर्थतन्त्र विग्रियो, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्

आफूमाथि अन्याय भएको भन्दै एसपी आभूषण तिम्सिनाले दिए राजीनामा

तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफू अन्यायको शिकार भएको र आफूप्रति भएको अन्याय चुपचाप सहेर बस्न नसकेको भन्दै राजीनामा दिएको बताएका हुन्।...

कांग्रेस भित्रैबाट विपीमाथि अन्याय भईरहेको छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोइरालामाथि अन्याय भईरहेको टिप्पणी गर्नुभएको छ । आजको समस्या समाधान गर्न पनि विपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु विपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उहाँको तर्क थियो । नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सृजना […]

डीएसपीले पोखरीमा धकेलेपछि वडाध्यक्ष भन्छन्– यो भन्दा ठूलो अन्याय के हुन्छ ?

बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिए दिएर डीएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही होस्,’ उनले भने ।तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरी परिचालन गरिएको थियो

डिएसपीले पोखरीमा धकलेपछि वडाध्यक्ष भन्छन- यो भन्दा ठूलो अन्याय के हुन्छ?

बुटवल, २ साउन । बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिएदिएर ठिएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डिएसपीलाई कडा कारवाही होस्,’ उनले भने । तिलोत्तमा नगरपालिकाको […]

टिकटकमा भाइरल भिडियोबारे गुलाबजंगले भने - ममाथि अन्याय भयो

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले आफूमाथि अन्याय भएको बताएका छन्। आइतबार सार्वजनिक एक महिलासँगको टिकटकको विषयमा उनले प्रविधिको दुरुपयोग गरेर आफूमाथि अन्याय गरिएको बताए । सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने,‘ टिकटक भिडियो प्रविधिको दुरुपयोग हो । यसमा मेरो कुनै भूमिका छैन । ममाथि अन्याय भएकाले न्यायको अपेक्षा राखेर पत्रकार सम्मेलन गरेको हुँ ।’ आइतबार सार्वजनिक टिकटकमा सल्यानकै जिल्ला सदस्य टिका वलीसँग ‘माया जाल बन्छु म&r

पार्टीमा कसैलाई अन्याय हुन्न, गठबन्धन गरेर जाओैँ: सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गठबन्धनमा सवैको भविष्य रहेको बताएका छन् । सोमबार काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै देउवाले पार्टीमा कसैलाई अन्याय नहुने भन्दै गठबन्धन गरेर अगाडि बढ्ने बताएका हुन् ।‘गठबन्धनमै सवैको भविष्य छ । गठबन्धन गर्दा कसैमाथि अन्याय हुन दिन्न । पार्टीका साथीहरूकै आग्रहमा गठबन्धन गरेको हो ।’ उनले भने, ‘मत गठबन्धन गरेर प्रधानमन्त्री हुने पक्षमा थिएन । रामचन्द्र जी लगायतले जोड गर्नुभयो । अहिले गठब

ममाथि ठूलो अन्याय भयो : गणेश थापा

हेटौंडा : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि ठूलो अन्याय भएको बताएका छन्।हेटौंडा उपमहानगरपालिकासँगको सम्झौता रद्दबारे जानकारी दिन आइतबार गरेको पत्रकार सम्मेलनमा उनले आफूले गर्दै नगरेको भ्रष्टाचार आरोपमा विश्व फुलबल महासंघ (फिफा) बाट प्रतिबन्धमा परेको भन्दै आफूमाथि अन्याय भएको बताएका हुन्।उनले आफूले इमान्दारीपूर्वक काम गर्दा पनि अन्याय भएको भन्दै मंसिरबाट आफ्नो बारेमा गलत अफवाह फैलाउने एन्फाको नेतृत्वविरुद्ध उत्रिने चेतावनी दिएका छन्।&ls

मधेसी जनतामाथि अन्याय र विभेद कायमै छ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पटक-पटक सरकार फेरिए पनि मधेशी जनतामाथि अन्याय र विभेद कायमै रहेको बताएका छन् । अध्यक्ष ठाकुरले मुलुक संघीय संरचनामा गएर कयौं सरकार फेरिए पनि विभेद अन्त्य र अन्याय हुन नदिने प्रतिबद्धता कार्यान्वयन नभएको गुनासो गरे ।शनिवार जिरोमाइल युवा कमिटीको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशको माग सम्बोधन नभएसम्म लोसपाको संघर्ष जारी रहने बताए । अध्यक्ष ठाकुरले भने, ‘संविधानमा गरिएको विभेद अन्त्य नभएसम्म सडक

खाना पकाउने ग्यासका ९९ प्रतिशत उपभोक्तामाथि अन्याय

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघले नेपालका ९९ प्रतिशत उपभोक्तालाई अन्याय भएको बताएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनका ग्राहकलाई २० प्रतिशत छुट दिएपछि संघले यस्तो बताएको हो। भनेको छ, “देशभर साल्ट ट्रेडिङका जम्मा १ प्रतिशत उपभोक्ता छन्। ती पनि उपत्यकामा मात्रै।” नेपालमा सञ्चिालित अन्य ५७ वटा ग्यासका उपभोक्तामाथि भने अन्याय भएको संघको दाबी छ।