जुम्लामा टिकट वितरणलाई व्यवस्थित बनाइने

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले टिकट वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने सहमति भएको बताइएको छ।...

सम्बन्धित सामग्री

जुम्लामा हवाई टिकटमा कोटा प्रणाली

जुम्ला विमानस्थलमा पहुँचका आधारमा हवाई टिकट वितरण हुने र बिरामीले समेत टिकट नपाउने भएपछि कोटा छुट्याउने सहमति

जुम्ला : हवाइसेवा अस्तव्यस्त, टिकट वितरणमा एजेन्टकै हालीमुहाली

जुम्ला : नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिका अनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका (सेड्यूल) छ। त्यस्तै नेपाल एयरलाइन्सले आइतबार उडान भर्नुपर्छ।तर, लामो समयदेखि नै यी हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन्‌। एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिका (सेड्यूल) अनुसार उडान हुने फाइदा नागरिकले लिन पाएका छैनन्‌।  जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा न