भारतीयलाई नागरिक्ता वेच्ने जनप्रतिनिधि, दोस पाउने मधेसी !

नेपालमा वेलावेलामा भारतीयले नेपाली नागरिक्ता लिएको विषय चर्चामा आउँछ। लोभ लालचमा जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा भारतीयले नागरिक्ता  पाउँछन्। तर, त्यसको अपजस भने मधेसी समुदाय माथि थुपार्ने गरिएको छ । कैलालीमा फेरी यस्तै ...

सम्बन्धित सामग्री

सामाजिक रुपान्तरणमा मधेसी आयोगले भूमिका महत्वपूर्ण : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेसी आयोगले मधेसी समुदायको सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । मधेसी आयोगको पाँचौँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो “नेपालमा उल्लेख्य जनसङ्ख्या रहेको मधेसी समुदायको इतिहास र पहिचान, हकहितको संरक्षण र संवद्र्धन तथा सशक्तीकरण गर्ने उद्देश्यले स्थापना गरिएको मधेसी आयोगले बिना विषयान्तरको …

बढ्दै मधेसी-पहाडीबीच सद्भाव

वैशाख १० मा हुने बारा २ को उपनिर्वाचनका कारण मधेसी र पहाडी समुदायबीच आपसी सद्भाव बढेको पाइएको छ।

थारु र मधेसी आयोगबीच द्वन्द्व

मधेसी आयोगले २०७६ देखि यो काममा हात हालेको थियो। जनसंख्या र मधेसी जातिबारे वास्तविकता पहिचान गर्ने र आवश्यक नीतिनिर्माणका लागि सरकारलाई सुझाव दिने उद्देश्यले थर सूचीकरण अगाडि बढाएको थियो।...

मुस्लिमलाई पुनः मधेसी क्लस्टरमा राख्न गृह मन्त्रालयलाई पत्र

काठमाडौँ । मुस्लिम समुदाय मधेसी क्लस्टरमा नरहेको भन्दै आएको मुस्लिम आयोगले समुदायलाई मधेसी कोटामा नै आरक्षणलाई निरन्तरता दिन माग गरेको छ । मुस्लिम आयोगले गृह मन्त्रालयलाई पत्र लेखेर सो माग गरेपछि चौतर्फी आलोचना भइरहेको छ

मधेसी आयोगका अध्यक्ष भन्छन्- मधेसीलाई मत र करको लागि मात्रै प्रयोग गरियो

मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मधेसी समुदायलाई मतदाता र करदाताको रुपमा मात्र प्रयोग गरिएको बताएका छन्। उदयपुरको गाईघाटमा मधेसी समाजको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राजनीतिक तथा प्रशासनिक...

‘मधेसी भाषा’मा शपथ गराएकोमा संसद् सचिवालयसँग आयोगले माग्यो स्पष्टीकरण

मधेसी आयोगले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरुलाई ‘मधेसी भाषा’मा सपथ लिन मान्यता दिएको विषयमा संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको छ। बिहीबार जनमत पार्टीका अध्यक्ष सिके राउतलगाय केही सांसदहरुले मधेसी भाषामा शपथ लिएका थिए। भाषा...

थारू र मुस्लिमलाई मधेसीमा राख्ने मधेसी आयोगको सिफारिस फिर्ता

मधेसी आयोगले थारू र मुस्लिमलाई मधेसी कोटामा राख्न गरेको सिफारिस फिर्ता लिएको छ । मधेसी आयोगको सिफारिस संविधानविपरीत रहेको भन्दै थारू र मुस्लिम आयोगले लिखित रूपमै विरोध जनाएपछि सिफारिस निर्णय फिर्ता...

मधेसी दलित र मुस्लिमको अवस्था दयनीय छ : आयोग अध्यक्ष दत्त

मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्तले मानव अधिकार र शिक्षाका सवालमा मधेसी दलित र मुस्लिमको अवस्था दयनीय रहेको बताएका छन् । शिक्षाका हिसाबले पछि परेकाहरुमाथि मानव अधिकार हननका घटना बढी हुने...

यूएईमा मधेसी एकता समाज गठन

यूएई –  यूएईमा कार्यरत मधेसी समुदायका आप्रवासी नेपालीहरूले मधेसी एकता समाज गठन गरेका छन् । मधेसी हक अधिकारका साथै मधेसको कला, साहित्य तथा संस्कृति प्रति समर्पित समुदायले संस्थाको गठन गरेका हुन् । अहिलेलाई यूएई केन्द्रित गरेर संस्था गठन गरेको भए पनि संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा अन्य विभिन्न देशहरुमा समेत विस्तार गरिने भएको हो । भेलाले यूएईको अलएैनमा कार्यरत वैज्ञानिक मुकेश झाको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्व सहमतिबाट चयन गरेको हो । यूएईमा गठन गरिएको संस्थालाई नेपालमा दर्ता गरिने छ ।  ...