मुस्लिमलाई पुनः मधेसी क्लस्टरमा राख्न गृह मन्त्रालयलाई पत्र

काठमाडौँ । मुस्लिम समुदाय मधेसी क्लस्टरमा नरहेको भन्दै आएको मुस्लिम आयोगले समुदायलाई मधेसी कोटामा नै आरक्षणलाई निरन्तरता दिन माग गरेको छ । मुस्लिम आयोगले गृह मन्त्रालयलाई पत्र लेखेर सो माग गरेपछि चौतर्फी आलोचना भइरहेको छ

सम्बन्धित सामग्री

मन्त्रालयलाई प्रतिष्ठित बनाउछु : नवनियुक्त मन्त्री भण्डारी

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उहाँले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताउनुभयो । मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने बताउनुभयो । अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण …

युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छ : मन्त्री गहतराज

काठमाडौं : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवा तथा खेलकुद मन्त्रालयलाई दुई मन्त्रालयमा विभाजन गर्न आवश्यक रहेको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक…

सहकारी सञ्चालकलाई सुरक्षा दिन गृह मन्त्रालयलाई पत्राचार

१३ भदौ, काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सञ्चालकलाई सुरक्षा प्रदान गर्न भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ । १२ भदौमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेख्दै केही सहकारी संस्थाहरुमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सहकारीका सदस्यबाटै कर्मचारी तथा सञ्चालकलाई अभद्र व्यवहार तथा कुटपिटसमेत भएको […]

स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट

स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्संरचना गरिने

काठमाडौं, पुस १। सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण गर्ने गरी पुनर्संरचना गर्ने भएको छ । सङ्घीयता कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका रूपमा रहेको मन्त्रालय सङ्घीयता कार्यान्वयनभन्दा पनि कर्मचारीको सरुवा र बढुवामै केन्द्रित भएकाले मन्त्रालयको पुनर्संरचना गर्न लागिएको बताइएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले मन्त्रालयलाई पुनर्संरचना गरेपछि कर्मचारी व्यवस्थापन एवं […]

स्वास्थ्य मन्त्रालयलाई ५० वटा भेन्टिलेटर सहयोग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिका नेपाल मेडिकल फाउन्डेशन, गार्जियन हेल्थ सिस्टम र राष्ट्रिय आविष्कार केन्द्रले ५० वटा भेन्टिलेटर हस्तान्तण गरेको छ।

खानेपानी मन्त्रालयलाई ४३ अर्ब बजेट

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा खानेपानी मन्त्रालयलाई ४३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेका छन्। प्रधानमन्त्री कार्यालयबाट आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन्।

अक्सिजन आपूर्ति गर्ने जिम्मेवारी उद्योग मन्त्रालयलाई

काठमाडौं। सरकारले देश भित्रका अस्पताललाई कोरोना संक्रमित र अन्य बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म आवश्यक सिलिण्डरको संख्या निर्धारण गर्ने र सोही अनुसार अक्सिजन आपूर्ति गर्न उद्योग मन्त्रालयलाई भनिएको हो। अक्सिजन उद्योग र अस्पतालहरुबीच सम्बन्ध स्थापित गर्ने,अस्पतालहरुलई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयलाई दिइएको छ।

अक्सिजन आपूर्ति गर्ने जिम्मेवारी उद्योग मन्त्रालयलाई

काठमाडौं। सरकारले देश भित्रका अस्पताललाई कोरोना संक्रमित र अन्य बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म आवश्यक सिलिण्डरको संख्या निर्धारण गर्ने र सोही अनुसार अक्सिजन आपूर्ति गर्न उद्योग मन्त्रालयलाई भनिएको हो। अक्सिजन उद्योग र अस्पतालहरुबीच सम्बन्ध स्थापित गर्ने,अस्पतालहरुलई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयलाई दिइएको छ।