प्रदेश र केन्द्रमा समेत कर्णालीकै जस्तो फ्लोर क्रस हुनसक्ने भीम रावलको चेतावनी

काठमाडौं, ४ वैशाख । पूर्वउपप्रधानमन्त्री भीम रावलले कर्णाली प्रदेशबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विद्रोहको शुरुवात भएको बताएका छन् । उनले कर्णालीमा मात्र नभई अन्य प्रदेश र देशैभर विद्रोहको चेतावनी समेत दिए । ‘कर्णालीमा मात्र नभई आवश्यक परेमा सुदूरपश्चिमले पनि यस्तो कदम चाल्न सक्छ, पूर्व पनि चाल्न सक्छ, देशभर त्यस्तै हुनसक्छ,’ रावलले धनगढीमा आयोजित कार्यक्रममा फ्लोर […]

सम्बन्धित सामग्री

कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सासद पदमुक्त

सर्वोच्च अदालतले कर्णलीमा फ्लोर क्रस गरेका ४ सांसदमाथिको कारवाही वैधानिक भएको ठहर गरेको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई मत दिएपछि एमालेले चार सांसदमाथि कारबाही गरेको थियो...

फ्लोर क्रस होइन, पार्टी निर्णय कार्यान्वयन गरेका हौँ- प्रकाश ज्वाला

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर कारबाहीमा परेका एमालेका पूर्व सांसद प्रकाश ज्वालाले आफूहरूले फ्लोर क्रस नभएर पार्टीको निर्णयलाई कार्यान्वयन गरेको बताएका छन्।

फ्लोर क्रस गर्ने एमालेका चार सांसद पदमुुक्त

सुर्खेत, बैशाख १३ । फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यहरुको पदमुक्त भएको छ । सोमबार बसेको कर्णाली प्रदेशसभा बैठकमा पदमुक्त भएको जाजनकारी गराइएको हो । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिने एमालेका चार जना प्रदेशसभा सदस्यहरुलाई सांसद पद नहरने गरी र पार्टीको सदस्य समेत नरहने गरी एमालेले कार्वाही गरेको […]

यामलाल कँडेलको आक्रोश : फ्लोर क्रस गर्नेहरू भगौडा हुन्

१३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले ‘फ्लोर क्रस’ गरेका सांसदहरूलाई भगौडाको संज्ञा दिएका छन् । प्रदेशसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेता कँडेलले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गर्ने काम अनैतिक र राजनीतिक अपराध भएको बताए । प्रदेश सरकारमा राजनीतिक अपराधी र भगौडाहरुको बाहुल्य रहेको भन्दै उनले यस्ता प्रवृत्तिले व्यवस्थामाथि नै […]

फ्लोर क्रस गर्ने सांसद प्रदेशसभा सदस्यबाट निष्कासन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका चारजना सांसदलाई नेकपा एमालेले प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ।...

फ्लोर क्रस : संसदीय प्रणालीमा घातक खेल !

काठमाडौं : यतिबेला नेपाली राजनीतिमा 'फ्लोर क्रस' शब्द चर्चित भएको छ। कर्णाली प्रदेशमा भएको 'फ्लोर क्रस' ले त केन्द्रीय सरकारलाई नै अप्ठ्यारोमा पार्ने बाटो खोलिदिएको छ।सत्ताधारी कम्युनिष्ट पार्टी र घटकबीच केन्द्रमा निम्तिएको तिक्तता र विभाजन हुँदै निषेधसम्मको गतिविधि यसबीच प्रदेशसम्म विस्तार भयो। यसै क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्ची धरासायी बन्ने अवस्था आयो। उनले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुपर्ने भयो।गत शुक्रबार प्रदेश सभाका ३७ सांस

फ्लोर क्रस माओवादीमा विलय हुन आतुरहरुको सार्वजनिक उद्घोष : रिमाल

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशमा फ्लोर क्रस माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका छन् । सल्लाहकार रिमालले शुक्रबार सामाजिक सञ्जालमार्फत कर्णाली प्रदेशको फ्लोर क्रस, फ्लोर क्रस मात्र नभई माओवादी केन्द्रमा विलय हुन आतुर एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका हुन् ।रिमालले यो कदम एमाले समाप्त पार्ने षडयन्त्र अन्तर्गत भएको भन्दै एकता, विधि, पद्धतिको नाममा क्रियाशील तत्व, के कस्तो षडय

फ्लोर क्रस : नेपालको संसदीय अभ्यासमा पहिलो घटना

३ वैशाख, काठमाडौं । संसदीय प्रणालीमा ‘फ्लोर क्रस’ का घटना विरलै हुने गर्दछन् । तर यस्तै विरलै घटना शुक्रबार नेपालको कर्णाली प्रदेशसभामा देखियो । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप विपरीत ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् । एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर […]

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदमाथि कारवाहीको सिफारिस

काठमाडौं ।  कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्यता नरहने गरि हटाउन सिफारिस भएको छ। शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई  नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आकस्मिक बैठकले  पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको हो ।दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने हटाउन सिफारिस भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले रात

‘फ्लोर क्रस’ गर्ने सांसद थापा भन्छन्- केपी ओलीलाई धुलो चटाउँछौँ

सुर्खेत । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् ।  कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् । फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरु मध्यमा सांसद अमरबहादुर थापाले केपी ओलीलाई  धुलो चटाउने बताए । उनले पहिला देखिनै ओलीको गतिविधि हेर्दा राम्रो नभएको र अहिले पनि ओलीको पक्षमा आफुहरु नभएको उनले रातोपाटीलाई बताए ।   अब कसरी अघि बढ्नुह