नेपालको लोकप्रिय पेज ‘रूटिन अफ नेपाल बन्द’ हराएको छ । सोमबार साँझदेखि रूटिन अफ नेपाल बन्दको फेसबुक पेज, इन्स्टाग्राम, ट्विटरबाट हटेको हो ।
रूटिन अफ नेपाल बन्द पेज सधैंको लागि बन्द भएको हो वा अस्थायी रूपमा बन्द भएको त्यो भने खुल्न बाँकी छ । तर रूटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलले फेसबुकमा राखेको एक पोष्ट अनुसार यो अस्थायी रूपमा बन्द भएको जस्तो देखिन्छ ।
पौडेलले...
काठमाण्डाै – नेपाल प्रहरीको साइबर ब्युरोकै नक्कली फेसबुक पेज बनाएर ठगीको प्रयास गर्ने एक जना पक्राउ परेका छन् ।
नागरिकलाई झुक्याउने तथा ठगी गर्ने अभिप्रायले साइबर ब्युरो नेपाल नामक नक्कली फेसबुक पेज बनाएर चलाउने चितवनको रत्ननगरको झुवानी टोलका करण महतोलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र गु्रुप तत्काल बन्द गर्न निर्देशन दिएको छ । ‘नो नट अगेन’ आदि नाममा बनेका फेसबुक ग्रपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै आयोगले यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको हो । ४ मंसिरमा हुने चुनावका लागि उम्मेदवारी दर्ता भइसकेको […]
३० भदौ, काठमाडौं । गोरखापत्रको फेसबुक पेज ह्याक भएको छ । सोमबारदेखि गोरखापत्रको फेसबुक पेज ह्याक भएको गोरखापत्रका निमित्त प्रधान सम्पादक शिव कुमार भट्टराईले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘सोमबारदेखि गोरखापत्रको फेसबुक पेज एक्कासी ह्याक भयो। अहिले हामीले तीन दिनदेखि समाचार पोस्ट हुन पाएको छैन।’ यस विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिइसकेको र […]
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक फेसबुक पेज ह्याक भएको छ। एन्फाले बिहीवार सूचना जारी गर्दै १ लाख ९० हजार फलोअर्स भएको आफ्नो भेरिफाइड फेसबुक पेज ह्याक भएको जानकारी दिएको हो।
आफूहरुको अथक प्रयासका बावजुद पनि फेसबुक पेजमा नियन्त्रण पाउन नसकिएको एन्फाले जनाएको छ। एन्फाले नयाँ फेसबुक पेज पनि…
काठमाडौँ – नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ। बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो। ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ। पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो। तर यसपटक भने एन्फाले पेज फर्काउन […]
अखिल नेपाल फुटबल संघ (एन्फा) को फेसबुक पेज ह्याक भएको छ । एन्फाले आफूले चलाइरहेको फेसबुक पेज ह्याक भएको जानकारी दिएको छ ।एन्फाले सो त्यस फेसबुक पेजमा पहुँच पाउने गरिएको विभिन्न प्रयास असफल भएपछि नयाँ फेसबुक पेज बनाएको जानकारी दिएको छ । पुरानो पेजमा पहुँच पाउने प्रयास असफल भएपछि अब त्यस पेसलाई डिलिट गर्ने प्रक्रिया थालेको एन्फाले जनाएको छ।
काठमाडौं, १ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ । एन्फाले बिहीबार आधिकारीक वेबसाइट मार्फत यस्तो जानकारी दिएको हो । ‘एन्फा अफिसियल’ नामक नयाँ फेसबुक पेज खोलेको समेत जनाइएको छ । भेरिफाइड भएको दुई लाख बढी फलोअर्स भएको उक्त पेजलाई फिर्ता ल्याउन असफल भएको बताएको छ । पुरानो […]
काठमाडौँ– नायिका सुष्मा कार्कीले ९ लाख ४४ हजार फलोअर्स भएको भेरिफाइड आफ्नो फेसबुक पेज विक्री गरेकी छन्। उनको नाममा भएको फेसबुक पेजको नाम अहिले पूर्णपाठ डटकम भएको छ। यो पेजमा अहिले पूर्ण पाठ अनलाइनका लिंकहरु पोस्ट भएको देखिएको छ। फेसबुक पेज विक्रि गरेको विषयमा बुझ्न खोज्दा उनले ‘त्यो जे पायो त्यही समाचार भएको भन्दै फोन […]
काठमाण्डाै – नेपाल राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाएर भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने बैंकले चेतावनी दिएको छ ।
राष्ट्र बैंकले सूचना निकालेर अहिलेसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र बैंकबाट कुनै पनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको जनाएको छ ।
अनधिकृत रूपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी तथा सूचना पोस्ट भइरहेकाेमा गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोस्ट&nb...