फेसबुक पेज बेचेकी सुस्मा कार्की भन्छिन्, ‘त्यो जे पायो त्यही न्यूज हो।’

काठमाडौँ– नायिका सुष्मा कार्कीले ९ लाख ४४ हजार फलोअर्स भएको भेरिफाइड आफ्नो फेसबुक पेज विक्री गरेकी छन्। उनको नाममा भएको फेसबुक पेजको नाम अहिले पूर्णपाठ डटकम भएको छ। यो पेजमा अहिले पूर्ण पाठ अनलाइनका लिंकहरु पोस्ट भएको देखिएको छ। फेसबुक पेज विक्रि गरेको विषयमा बुझ्न खोज्दा उनले ‘त्यो जे पायो त्यही समाचार भएको भन्दै फोन […]