काठमाडौँ: सत्तारुढ गठबन्धनले शुक्रबार दिउँसो काठमाडौँको शान्ति बाटिकामा चुनावी सभा आयोजना गर्यो। चुनावी सभामा प्रमुख अतिथिका रुपमा उपस्थित थिए कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा। विशिष्ट अतिथिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जसपाका …