म्यानचेष्टर युनाइटेड र चेल्सीको सहज जित

१३ जेठ, काठमाडौं । मार्कुस रासफोर्डले एक गोल गर्दै अर्को एक गोलका लागि सहयोग गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा मंगलबार राति नटिङहम फरेस्टलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्रफोर्डमा भएको खेलमा युनाइटेडका एन्टोनी मार्सियल र फ्रेडले पनि एक एक गोल गरे । खेलको १९ औं मिनेटमा रासफोर्डले क्रिस्टियन एरिक्सनको कर्नरमा गोल […]