सलमान र बिगबोसमा के छ समानता ?

बलिउडका अभिनेता सलमान खान बिगबोस शोमा व्यस्त छन् ।  बिगबोसले अहिले १५ औं संस्करणमा यात्रा शुरू गर्न लागेको छ ।  बिगबोस १५ को लन्च कार्यक्रममा सलमान खानलाई एक प्रश्न सोधिएको थियो, उनी र बिगबोसमा के समानता छ ?  जवाफमा सलमानले बताएका थिए दुवै अविवाहित छन् । सलमानले अझै स्पष्टीकरण दिएका छन् की, हामी दुवै अविवाहित छौँ जसका कारण बिन कसैको डर वा हस्तक्षेप नै आफूलाई बोस मानेका छौँ । बिगबोस १५ अर्को महिनाको २ तारिखदेखि शुरू हुने बताइएको छ ।  

सम्बन्धित सामग्री

लक्ष्मी सन्राइज बैंकको लैंगिक समानता कार्यक्रम

काठमाडौं। लक्ष्मी सन्राइज बैंकले ‘स्पार्क २४ : इम्पावरिङ उमन इन लिडरशीप–इन्स्पाएर इन्क्लुजन’ कार्यक्रम गरेको छ । समावेशिता, समानता र सशक्तीकरणको संस्कृति प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई आत्मसात् गर्दै बैंकले उक्त कार्यक्रम गरेको बताइएको छ ।  कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, अन्तरराष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल र भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताले महिला नेतृत्व र सशक्तीकरणको बारेमा धारणा राखेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकका महिला कर्मचारीको व्यावसायिक विकास तथा मानसिक एवं शारीरिक स्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए । उनले महिलालाई व्यक्तिगत र व्यावसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको बताए । उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीतिमार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउन बैंक प्रतिबद्ध रहेको उनको भनाइ थियो । कार्यक्रममा लैगिंक समावेशिता, समानता र सशक्तीकरण झल्काउने ‘आधुनिक मिथिला पेन्टिङ’ पनि बनाइएको थियो ।

लक्ष्मी सनराइज बैंकद्वारा लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन

काठमाडौं । लक्ष्मी सनराइज बैंकले लैंगिक समानता र महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको छ । समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘स्पार्क २४ : इम्पावरिङ वुमन इन लिडरसिप-इन्स्पायर इन्क्लुजन’ कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग सदस्य लिली थापा, अन्तराष्ट्रिय मुद्रा कोष आवासीय प्रतिनिधि टेरेसा दबान […]

जिबी समूहद्वारा सञ्चालित समानता सहकारी बन्द !

सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्र बाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ।...

लैंगिक समानता र सामाजिक समावेशितामैत्री लगानी नीतिमा जोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा डेलिगेसन अफ युरोपियन युनियनले मंगलबार लैंगिक समानता र सामाजिक समावेशिता मैत्री व्यापार तथा लगानी नीतिका विषयमा कार्यशाला गोष्ठी आयोजना गरेका छन्।...

स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थामा लैंगिक समानता कमजोर

नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाहरूमा लैंगिक समानता कमजोर रहेको एक अध्ययनले देखाएको छ । वातावरण, जनसंख्या र स्वास्थ्य कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र ग्लोबल हेल्थ ५०–५० ले बुधबार सार्वजनिक गरेको एक...

नयाँ पत्रिकाकर्मी मुना कुँवरलाई सञ्चारिका समानता पुरस्कार

सञ्चारिका समूहले ०७६ को ‘सञ्चारिका समानता पुरस्कार’ नयाँ पत्रिकाकर्मी मुना कुँवरलाई प्रदान गरेको छ । नयाँ पत्रिकामा प्रकाशित ‘महिलालाई रोजगारी पनि कम, ज्याला पनि कम’ शीर्षकको खोजमूलक समाचारका लागि पत्रकार कुँवरलाई...

तमिलको समानता र न्यायमा भारतीय चासो

भारतले श्रीलंकामा तमिल जनसंख्याका लागि समानता, न्याय सुनिश्चित गर्न श्रीलंकासँग चासो राखेको छ । श्रीलंकाका समकक्षी जीएल पेइरिससँग दिल्लीमा भएको भेटमा भारतीय विदेशमन्त्री डा एस जयशंकरले तमिल जनसंख्याबारे चासो व्यक्त...

लैंङ्गिक समानता तथा समावेशीकरणमा नयाँ पहलको आवश्यकता

काठमाडौं, कात्तिक १४ । लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आइतबारदेखि काठमाडौंमा शुरु भएको छ । मर्यादा मिडियाको आयोजना गरेको कार्यशालामा महिला समानता, प्रतिनिधित्व र प्रगतिलाई केन्द्रमा राखेर विविधताको प्रवर्द्धन गर्नु पर्ने मा सहभागिहरूले जोड दिएका छन् । साथै हिमाल, पहाड र तराई सबै क्षेत्रका दलित महिलाका विशिष्ट समस्यालाई सम्बोधन गर्न […]

ह्यारिस र ओबामाका असीमित समानता

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसबीच धेरै समानता छन् । जसमा प्रमुख समानता हो, अश्वेत समुदायको प्रतिनिधित्व । त्यसैले पनि होला, जब सन् २०१९ मा कमला ह्यारिसले २०२० को...