लैंगिक समानता र सामाजिक समावेशितामैत्री लगानी नीतिमा जोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा डेलिगेसन अफ युरोपियन युनियनले मंगलबार लैंगिक समानता र सामाजिक समावेशिता मैत्री व्यापार तथा लगानी नीतिका विषयमा कार्यशाला गोष्ठी आयोजना गरेका छन्।...

सम्बन्धित सामग्री

लुम्बिनीमा लैंगिक समानता र समावेशीकरणको अवस्था कमजोर

लैंगिक समानता, विविधता र सामाजिक समावेशीकरणका सवालमा लुम्बिनी प्रदेश कमजोर देखिएको छ । प्रदेशमा शिक्षा, स्वास्थ्य, विवाह, रुढीवादी संस्कार, पितृसत्ता, राजनीति, रोजगार, ज्याला, प्रजनन्, कार्यस्थलमा दिने जिम्मेवारी, बजेट तथा कार्यक्रममा लैंगिक विभेद देखिएको छ ।

लैंगिक समानता तथा नीति, निर्देशिका विषयक एक दिवसिय अन्तरक्रिया

काठमाडौं । स्वास्थ्य क्षेत्रमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणका नीति तथा निर्देशिकाका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा संचारकर्मीहरुसँग एकदिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (आइतबार) राष्ट्रिय आयुर्वेद तालिम तथा अनुसन्धान केन्द्र कीर्तिपुरमा आयोजित कार्यक्रममा ओ.सि.एम.सी., एस.एस.यु. तथा विभेदपूर्ण लिंग छनोट अन्त्य रणनीति सम्बन्धी नीति तथा निर्देशिका विषयमा संचारकर्मीहरुलाई जानकारी गराउँने उदेश्यले आयोजित […]

कर्मचारीलाई अभिमुखीकरण

गुल्मीमा स्थानीय तहका लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । प्रदेश सुशासन केन्द्र बाँकेको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।अभिमुखीकरण कार्यक्रममा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणा, राष्ट्रिय प्रावधान दिगो विकास लक्ष्य, योजना तर्जुमा चरण, लैंगिक उत्तरदायी बजेट र यससम्बन्धी आगामी रणनीति […]

लैंगिक समानता र समावेशीतालाई हलुका ढंगले नलिऔं

काठमाडौँ -  एसियाली विकास बैंक (एडीबी) र सर्वांगिण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले संयुक्त रूपमा केही क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीता (जेसी) सम्बन्धी निदानात्मक अध्ययन सार्वजनिक गरेका छन् ।  सहरी विकास मन्त्री रामकुमारी झाँक्री, एडीबीका दक्षिण एसिया महानिर्देशक केनिची योकोयामा, राष्ट्रिय योजना...

आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस, भृकुटीमण्डपमा यस्तो छ चहलपहल (फोटोफिचर)

काठमाडौं, २४ फागुन । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । आज महिला दिवसमा भृकुटीमण्डपमा विशेष कार्यक्रमहरु आयोजना हुँदैछन् । […]

महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा अत्य गरेर अघि बढाैं : राष्ट्रपति

काठमाडौं । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले […] The post महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा अत्य गरेर अघि बढाैं : राष्ट्रपति appeared first on राजधानी राष्ट्रिय दैनिक.

सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनश्चितता

नेपालको संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विषेशता आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक एक्यबद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गरेको छ । साथै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता , समृद्धि र समाजिक न्याय […] The post सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनश्चितता appeared first on राजधानी राष्ट्रिय दैनिक.

लोकतन्त्रमा लैंगिक समानता र समावेशीकरण

न्युज अफ नेपाल, काठमाडौं । लोकतन्त्रमा लैंगिक समानता र सामाजिक समावेशीकरण निकै महत्वपूर्ण मानिन्छ । लैंगिक समानता र समाजिक समावेशीकरणसम्बन्धी नीति निर्माणमा नेपालले अग्र स्थान ओगटेको छ । तर यसको कार्यान्वयन पक्ष भने निकै कम्जोर रहेको सरोकारवालाहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंसीर २३ र २४ गते भर्चुअल रुपमा आयोजना गर्न लागेको लोकतन्त्र […]

कर्मचारीलाई लैंगिक हिंसाविरुद्ध सपथ खुवाउन स्वास्थ्य मन्त्रालयको परिपत्र

४ असोज, काठमाडौं । लैंगिक हिंसा निवारणमा प्रतिबद्धता गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखाले परिपत्र गरेको छ । शाखा अधिकृत इन्दिरा आचार्यले मन्त्रालय र मन्त्रालय मातहतका सबै विभागहरु, सबै केन्द्रहरु र सबै संघीय अस्पतालहरुलाई परिपत्र गर्दै कर्मचारीलाई लैंगिक हिंसाविरुद्ध सपथ खुवाउन अनुरोध गरेकी हुन् । शाखाले सपथ पत्र नै […]