लैंङ्गिक समानता तथा समावेशीकरणमा नयाँ पहलको आवश्यकता

काठमाडौं, कात्तिक १४ । लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आइतबारदेखि काठमाडौंमा शुरु भएको छ । मर्यादा मिडियाको आयोजना गरेको कार्यशालामा महिला समानता, प्रतिनिधित्व र प्रगतिलाई केन्द्रमा राखेर विविधताको प्रवर्द्धन गर्नु पर्ने मा सहभागिहरूले जोड दिएका छन् । साथै हिमाल, पहाड र तराई सबै क्षेत्रका दलित महिलाका विशिष्ट समस्यालाई सम्बोधन गर्न […]