झापा फुटबल क्लबल‍ाई सी डिभिजन लिगको उपाधि

काठमाडौँ- झापा फुटबल क्लबले शहीद स्मारक सी डिभिजन लिगको उपाधि जितेको छ । शुक्रबार १३ औँ जित निकाल्दै झापा फुटबल क्लबले उपाधी जितेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको अन्तिम खेलमा झापाले स्वयम्भू क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्यो । झापाका जितमा विशाल खवासले २ तथा मनिष लिम्बू र पुजन राईले १–१ […]

सम्बन्धित सामग्री

सी डिभिजन लिग मिलेमतो प्रकरण : एन्फालाई छानविन गर्न क्लबले आधार देखाउनु पर्ने

सहिद स्मारक सी डिभिजन लिग सकि सकेको छ । झापा फुटबल क्लब र प्लानिङ ब्वाइज बी डिभिजनमा उक्लेका छन् ।  तेस्रो स्थानमा रहेको ‘सी’ डिभिजन लिगको क्लब आरसी ३२ का म्यानेजर रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा लिगमा मिलेमतो भएको लेखेका थिए । त्यसपछि एन्फाले आरसी ३२ का म्यानेजर रविन्द्रलाई मिलेमतो भएको विषयमा आधार देखाउन पत्र काटेको छ । एन्फा यो पत्रमा जवाफ आएपछि मात्र छानविन गर्ने मुडमा छ ।मिलेमतोका आरोप आउँदा आफै अग्र स्थानमा खटिएर छानविन गर्नु पर्ने एन्फाले एक क्लबका

झापा सी डिभिजन लिग च्याम्पियन

लिगको अन्तिम खेलमा स्वयम्भू फुटबललाई ४–२ ले हराउँदै झापा फुटबल क्लब सी डिभिजन च्याम्पियन बन्यो । च्याम्पियन बन्न झापाले लिगमा १३ खेलबाट सर्वाधिक ३४ अंक बटुल्यो ।  साँगासँग गोलरहित बराबरीमा रोकिँदा आरसी ३२...

झापा ‘सी’ डिभिजन लिग च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भएको मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको ‘सी’ डिभिजन लिगको अन्तिम राउन्डको खेलमा स्वयम्भु क्लबलाई ४–२ ले पराजित गर्दै झापा च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको हो । झापाको जितमा […]

झापा ‘बी’ डिभिजन लिगमा बढुवा

झापा फुटबल क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगञ्ज युथ एकेडेमीलाई ५–० गोलअन्तरले हराउँदै झापाले ‘बी’ डिभिजन लिगको यात्रा तय गरेको हो । झापाले लिगको अन्तिम खेल स्वयम्भु फुटबल क्लबसँग  खेल्नेछ ।जितसँगै झापाले १२ खेलमा ३१ अंक जोडेको छ । झापा शीर्ष स्थानमा उक्लिएको छ । यता हारसँगै वीरगञ्ज रेलिगेसनमा परेको छ । वीरगञ्ज ५ अंक जोडेर १३ औं स्थानमा छ । अब ‘बी’ डिभिजन लिग खेल्ने अर्काे ट

झापा फुटबल क्लब ‘बी’ डिभिजनमा

झापा फुटबल क्लब शहLद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ललितपुरको सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा जारी ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगन्ज युथ एकेडेमीलाई ५–० गोलले हराउँदै झापा ‘बी’ डिभिजनमा उक्लिएको हो ।

झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा

काठमाडौं । विरगंज युथ क्लबलाई ५–० गोलको नतिजामा पराजित गर्दै झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा भएको छ । सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गगत सोमबार सातदाबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विरगंजलाई पराजित गर्दै झापा एक खेल अगावै ‘बी’ डिभिजनमा बढुवा भएको हो । झापालाई जित दिलाउन पुजन राईले ह्याट्रिकसहित ४ गोल गरे भने सन्तोष […]

सी डिभिजन लिग : झापा र आरसी ३२ लाई शतप्रतिशत नतिजा

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक सी डिभिजन लिगको चौथो चरणका खेल सकिएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी प्रतियोगिताका सहभागी १४ क्लबले चार चरणका खेल खेलिसक्दा मोफसलका दुई चर्चित टिम झापा फुटबल क्लब र आरसी ३२ फुटबल एकेडेमीले शतप्रतिशत जितलाई निरन्तरता दिएका छन् । लिगको चौथो चरणका कुल सात खेल हुँदा १४ गोल भएका छन् । जहाँ दुई खेलमा भने हार जितको नतिजा निस्केको छैन । समग्रका लिगको चौथो चरणका गोल संख्या कमसमेत भएका छन् । ९ वैशाखदेखि सुरु भएको लिग

एन्फा चुनाव : यी हुन् सी डिभिजन क्लबबाट छनोट भएका प्रतिनिधि

अखिल फुटबल संघ (एन्फा) को आसन्न चुनावका लागि ‘सी’ डिभिजन लिग क्लबका प्रतिनिधि छनोट भएका छन् ।बाँसबारी युवा क्लब, मनोहरा एकीकृत युवा क्लब, समाज कल्याण खेलकुद केन्द्र, महावीर स्टडिज एण्ड एसोसियनसन, प्लानिङ ब्वाइज युनाइटेड, विरगञ्ज युथ एकेडेमी, झापा फुटबल क्लब, पुल्चोक स्पोर्ट्स क्लब, आरसी ३२ फुटबल एकेडेमी र स्वयम्भु क्लब प्रतिनिधिका रुपमा छनोट भएको निर्वाचन समितिले रातोपाटीलाई  बताएको छ ।  झापा फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच गोला प्रथा हुँदा समाज कल्याण छानिएको हो