ललितपुरमा ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक जना समातिए

काठमाडौंः ९ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले झापा घर भई ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ४२ वर्षीय हर्कबहादुर विकलाई नियन्त्रणमा लिएको हो। ९ वर्षीय बालिकालाई ललाई फकाइ गरेर करणी गरेको जानकारी पाएपछि नियन्त्रणमा लिएको परिसरका एसपी प्रज्वल महर्जनले जानकारी…

सम्बन्धित सामग्री

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती महिलालाई असोज १९ गते साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको …

करणी गरेको आरोपमा एक युवक पक्राउ

सिरहा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। गोलबजार नगरपालिका-१० धर्मपुरका ३८ वर्षीय राजकुमार विश्वकर्मालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो।घरमा एक्लै टोलाउने, झोक्राएर बस्ने गरेका बालिकालाई अभिभावकले सोधखोज गर्दा आफूमाथि करणी भएको बताएपछि प्रहरीमा खबर गरेको इलाका प्रहरी कार्यालय गोल बजारका प्रमुख  प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए।प्रहरीले विश्वकर्मालाई तत्काल पक्राउ गरी जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत

किशोरीलाई करणी गरी फरार अभियुक्त पक्राउ

काठमाडौँ – गुल्मीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। करणी गरी फरार रहेका गुल्मीको छत्रकोट गाउँपालिका ६ का ४३ वर्षीय उमबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। उनी गत फागुन २ गते दौघामा रहेको स्थानीय लक्ष्मी नेपालीको गोठमा १८ वर्षीया किशोरीलाई जबरबस्ती करणी गरी फरार थिए। नेपालीलाई वैशाख १३ […]

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ, २४ चैत्र । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट […]

करणी आरोपमा एक पक्राउ

पाल्पा : पाल्पामा वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा निस्दी गाउँपालिका­ १ पूर्वमलाङका ५७ वर्षीय उजरसिंह आले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।आलेले ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ। जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यही माघ २ गते आफूमाथि करणी भएको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्।

करणी अभियोगमा ओखलढुंगाका एक व्यक्ति पक्राउ

ओखलढुंगामा करणी आरोपमा एक युवा पक्राउ परेका छन्। १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका–९ कटुञ्जेका ३३ वर्षीय भोला कट्वाललाई प्रहरीले पक्राउ गरेको हो। सोलुखुम्बु घर भएकी ती किशोरीलई गत...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोटमा एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका–३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्ण बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।तामाङले ती महिलालाई गत जेठ २९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।