काठमाडाैँ - स्थानीय तह निर्वाचन प्रयोजनका लागि पाँचदलीय गठबन्धनको तयारी र अनुगमन समितिको बैठक सकिएको छ ।
बैठकमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी समान्न कायम गर्दै सहकार्य गरी अगाडि बढ्ने गरी निर्णय भएको छ ।
त्यस्तै प्रदेश र जिल्लाले चैत्र मसा...