गजेन्द्रबहादुर हमाल : तीन दिनका मन्त्री, एउटा मात्र निर्णयमा हस्ताक्षर

२४ असोज, काठमाडौं । चर्को आलोचना पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल पदबाट हटेका छन् । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको राजीनामा स्वीकृत भइसकेको छ । शुक्रबार दिउँसो मन्त्री नियुक्त भएका हमालले सोही दिन साँझ साढे ७ बजे मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । दिनको हिसाबले तीन दिने उद्योग वाणिज्य तथा […]

सम्बन्धित सामग्री

संकटमा प्रधानन्यायाधीश राणा ! मौनता साँधिरहेछन् राजनीतिक दल

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामाथि यतिबेला प्रश्नै प्रश्न उठिरहेको छ। प्रधानन्यायाधीशको भूमिका सन्तुलित नभएको भन्दै अदालतभित्र बाटै मार्गप्रशस्त कुरा उठिरहेको छ। पाँचदलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारसँग मन्त्रीको भाग खोजेका आरोपबाट सिर्जित विवादले जबराको कुर्सी नै धरापमा परेको हो। प्रधानन्यायाधीशका जेठान गजेन्द्रबहादुर हमाल पनि मन्त्री बनेपछि उनीमाथि प्रश्न उठेको हो।  हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेसँगै चौतर्फी आलोचना

गजेन्द्रबहादुर हमाल कांग्रेसकै कोटावाट मन्त्री भएका हुनः माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठवन्धनवाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री वनेका गजेन्द्रबहादुर हमाल कांग्रेसकै कोटावाट नियुक्त भएको दावी गरेका छन् । नेपाल आजसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले ...

राजीनामा दिनुको कारणबारे के भन्छन् मन्त्री गजेन्द्रबहादुर हमाल - BBC News नेपाली

सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा शेरबहादुर देउवालाई बुझाएका छन्।

हमाल कांग्रेसका पुराना नेता भएकाले मन्त्री पाए : रेग्मी

काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुराना नेता भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको स्पष्ट पारेकी छिन्। मन्त्री भएको भोलिपल्ट आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा शुभकामना एवं साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन्।उनले भनिन्, ‘हाम्रो पार्टीको पुरानो नेता हो। उहाँ पीडित हुनुहुन्थ्यो। उहाँ हाम्रो पार्टीका

हमाल कांग्रेसका पुरानो नेता भएकाले नै मन्त्री बनाइएको हो : मन्त्री रेग्मी

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुरानो नेता भएकाले प्रधानमन्त्रीले मन्त्रीको जिम्मेवारी दिनुभएको स्पष्ट पार्नुभयो । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री रेग्मीले भन्नुभयो, “हमालजी हाम्रो पार्टीको पुरानो नेता हो । उहाँले अवसर पाउनुभएको थिएन । कसैको नाता पर्न जानु अस्वभाविक होइन । उहाँँले […]

कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ : गगन थापा

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने टिप्पणी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान गजेन्द्रबहादुर हमाल मन्त्री बनेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। प्रधानन्यायाधीशको कोटाबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेका हमाल गैर सांसद हुन्। नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो? लोकतन्

महिला प्रधानमन्त्री हुने दिन टाढा छैन : नवनियुक्त मन्त्री रेग्मी

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल काँग्रेसकै पूरानो नेता भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको स्पष्ट बताएकी छन् । मन्त्री भएको भोलिपल्ट शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘हाम्रो पार्टीको पूरानो नेता हो । उहाँ भिक्टिमाइज हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीको मान्छे हो । अब हेर्नुहोस्, कसैको नाता पर्यो होला । तर, उहाँ भिक

‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भयो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सरकारमा गैरसांसदको सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले यसरी मन्त्री नियुक्त हुँदा न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भएको जनाएका छन् । गैरसांसद गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडेर चर्चा भइरहेको छ । अध्यक्ष थापाले लेखेका छन्, ‘वर्तमान गठबन्धन मन्त्रिपरिषद्मा एक ‘गैरसांसद’को सहभागिताल...

'ए ! देउवाले राम्रै मान्छेलाई मन्त्री बनाएछन् भन्‍ने बनाउनुछ'

हिन्दूवादी अभियानमा लागेका गजेन्द्रबहादुर हमाल कांग्रेसको कोटाबाट आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । बाँकेमा कांग्रेसबाटै राजनीतिमा स्थापित हमाल पछिल्लो एक दशकदेखि कांग्रेसको राजनीतिबाट टाढा छन् । २०५३ –०५६ सम्म  जिल्ला सभापति बनेर बाँके कांग्रेस हाँकेका व्यक्ति हुन् हमाल । त्यसो त कांग्रेस विभाजन हु…