'ए ! देउवाले राम्रै मान्छेलाई मन्त्री बनाएछन् भन्‍ने बनाउनुछ'

हिन्दूवादी अभियानमा लागेका गजेन्द्रबहादुर हमाल कांग्रेसको कोटाबाट आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । बाँकेमा कांग्रेसबाटै राजनीतिमा स्थापित हमाल पछिल्लो एक दशकदेखि कांग्रेसको राजनीतिबाट टाढा छन् । २०५३ –०५६ सम्म  जिल्ला सभापति बनेर बाँके कांग्रेस हाँकेका व्यक्ति हुन् हमाल । त्यसो त कांग्रेस विभाजन हु…