हमाल कांग्रेसका पुराना नेता भएकाले मन्त्री पाए : रेग्मी

काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुराना नेता भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको स्पष्ट पारेकी छिन्। मन्त्री भएको भोलिपल्ट आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा शुभकामना एवं साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन्।उनले भनिन्, ‘हाम्रो पार्टीको पुरानो नेता हो। उहाँ पीडित हुनुहुन्थ्यो। उहाँ हाम्रो पार्टीका