स्पेन र पोर्चुगल विश्वकपको एकै समूहमा

युरोपियन क्षेत्रबाट आगामी विश्वकपमा छानिएका दुई छिमेकी देश स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन्। मस्कोमा शुक्रबार भएको विश्वकप ड्र अनुसार स्पेन र पोर्चुगल समूह चरणमै आमने सामने हुने भएका हुन्। समूह ‘बी’ मा स्पेन र पोर्चुगलसहित मोरक्को र इरान पनि छन्। तर ध्यान भने स्पेन र पोर्चुगलले तानेका छन् । युरोपियन तथा विश्व फुटबलका…

सम्बन्धित सामग्री

स्पेन, पोर्चुगल र मोरक्कोको संयुक्त दाबी

स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्न संयुक्त दाबी गर्ने भएका छन् । यसअघि, स्पेन र पोर्चुगलले मात्र दाबेदारी प्रस्तुत गरेका थिए । बुधबार दक्षिण अफ्रिकी राष्ट्र...

पोर्चुगल र मोरक्को क्‍वाटरफाइनलमा, स्पेन विश्वकप फुटबलबाट बाहिर

दाेहा । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को पोर्चुगल क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज बिहान भएको प्रि-क्‍वाटरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्‍वाटरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ […] The post पोर्चुगल र मोरक्को क्‍वाटरफाइनलमा, स्पेन विश्वकप फुटबलबाट बाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिफा विश्वकप : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्ड भिड्दै

२० मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल […]

विश्व कप फुटबलमा आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो । आज हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दैछन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्...

पोर्चुगल र स्पेन विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । पोर्चुगलले चेक रिपब्लिकलाई तथा स्पेनले स्वीट्जरल्यान्डलाई पराजित गरेका हुन् । बिहीबार राति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–० ले हराएको हो । आफ्नै देशमा भएको खेलमा पोर्चुगललाई विजयी गराउन हुवाँ क्यान्सेलो र गोन्कालो गुएडेजले एक एक गोल गरे । खेलको ३३ औं […]

नेसन्स लिग : पोर्चुगल र स्पेन विजयी

२७ जेठ, काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । लिग ‘ए’ को समूह ‘बी’ अन्तर्गत खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-० ले हरायो । पोर्चुगलका लागि जाओ कान्सेलोले ३३औं र गोलनकालो गुएडेजले ३८औं मिनेटमा गोल गरे । दोस्रो जितपछि ३ खेलबाट ७ अंकसहित पोर्चुगल यस समूहमा […]

बराबरीमा रोकिए स्पेन र पोर्चुगल

एजेन्सी । युईएफए नेसन्स लिगमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेलेका हुन् । इस्टेडियो बेनिटो भिल्लामारिनमा भएको खेलमा स्पेनको लागि अल्भारो मोराटा र पोर्चुगलको लागि रिकार्डो होर्टाले एक/एक गोल गरे । खेलको १५ औं मिनेटमा साराबियाको पासमा मोराटाले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता […]

फिफा विश्वकप छनोट – पोर्चुगल, स्पेन र जर्मनीले प्रतिस्पर्धा गर्दै

एजेन्सी – अर्काे वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा आज (बिहीबार) राति विभिन्न चार समूहको १० खेलमा प्रतिस्पर्धा हुदैछ । पोर्चुगल, स्पेन, जर्मनी, क्रोएसिया र स्वीडेनले आ–आफ्नो प्रतिद्धन्द्धीसँग खेल्दैछ । समूह ‘ए’ मा रहेको पोर्चुगलले आयरल्यान्डसँग उसैको मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे प्रतिस्पर्धा गर्दैछ । ६ खेलबाट […]

बराबरीमा रोकिए पोर्चुगल र स्पेन, इटलीको सहज जित

पोर्चुगल र स्पेनबीच गएराति सम्पन्न मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ। स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटानो स्टेडियममा १४७४३ दर्शकहरुको बीच सम्पन्न खेलमा घरेलु टोली स्पेन पोर्चुगलसँग गोलरहित बराबरीमा रोकिएको हो। युरोकपको तयारीमा रहेका दुबै टोली अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्। स्पेनका अल्भारो मोराटाको प्रहार पोस्टमाथि ठोकिएर बाहिरिएको थियो भने पोर्चुगलका क्रिस्टियानो…