प्रधानमन्त्री प्रचण्डलाई संसदीय कठघरामा उभ्याउन एमाले महासचिवको आग्रह

काठमाडौं, जेठ २१ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय कठघरामा उभ्याउन आग्रह गरेका छन्। समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नागरिकता विधेयक प्रमाणीकरण, कालापानी, लिपुलेक र लिम्पियाधुरा बंगलादेश जाने बाटोका लागि छोड्न सक्ने अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग्न कठघरामा उभ्याउन आग्रह गरेका हुन् । यस्तो छ समाजिक सञ्जालमा पोखरेलले सार्वजनिक गरेको धारणा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बिहान ललितपुरको एक घरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेकपा एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गरेको बुझिएको छ । यसअघि मंगलबार बेलुका एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका विष्णु पौडेलले अध्यक्ष नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।एमाले अध्यक्ष ओली समेत नेता नेपालको पार्टीलाई सरकारमा सहभा

फोहोर व्यवस्थापनबारे ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन बालेनलाई योगेशको आग्रह

काठमाडौँ । सांसद योगेश कुमार भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै आपत्ती जनाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले राजधानीको फोहोर व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै काठमाडौंका मेयर बालेन शाहलाई ठोस प्रस्तावसहित एमाले मुख्यालय आउन आग्रह गरेका छन् । ‘काठमाडौंको फोहोर उठ्न नसकेको आज ७१ दिन भयो। यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले […]

गभर्नर अधिकारी बालुवाटारमा, मार्गप्रशस्त गर्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलको लागि बालुवाटार बोलाएका छन् । बालुवाटार स्रोतकाअनुसार अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा सदस्य रहेको समाचार बाहिरिएपछि प्रधानमन्त्री देउवाले छलफलको लागि बोलाएका हुन् । एमालेले उक्त विभागको सदस्यको नाम सार्वजनिक गरेको र सदस्यमा एम अधिकारी (खोटाङ) […]

एमसीसीमा सघाउन प्रधानमन्त्री देउवाको आग्रह एमाले अध्यक्ष ओलीबाट अस्वीकार

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको आग्रह नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गर्नुभएको छ । आफ्ना पूर्ववत् मागहरु सम्बोधन भएपछि मात्रै प्रधानमन्त्रीको आग्रहमा सोच्न सकिने ओलीको भनाइ छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्का उपाध्यक्ष विष्णु पौडेललाई लिएर बालुवाटार पुग्नुभएका ओलीले माधव नेपालसहित १४ […]

संसद्मा मर्यादित भूमिका खेल्न एमालेलाई आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडि बढाउन भूमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई आग्रह गरेको छ ।बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा(एमाले)ले बहिष्कार गरेको थियो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) बैठकमा अनुपस्थित भएर संवाद र वार्ताबाट भाग्न खोजेको बताए । बैठकले संघीय […]

एमाले संवादबाट एमाले भागेको सत्ता गठबन्धनको आरोप, संसद्को गतिरोध खोल्न आग्रह

सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले वार्ता र संवादबाट भागेको आरोप लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको सर्वदलीय बैठकले संसद्को गत्यावरोध लम्ब्याउन नहुने भन्दै अवरोध हटाउन एमालेसँग आग्रह गर्ने निर्णय गरेको हो । सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि उपस्थित नहुने र प्रधानमन्त्रीले बोलाएको बैठकमा पनि अनुपस्थित हुनु गलत भएको निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए ।   बैठकपछि कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवाद र वार्ताबाट प्रमुख प्रतिपक्ष भाग्न खोजेको आरोप लगाए ।&nbs...

ओलीले तोकेको निर्वाचनको मिति नसार्न नेम्वाङको आग्रह

काठमाडौं। नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन नसार्न आग्रह गरेका छन्। उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेको निर्वाचन मिति नसार्न आग्रह गरेका हुन्। आज संसद् भवनमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिने क्रममा उनले निर्वाचन नसार्न आग्रह गरेका थिए। उनले भने,‘यो निर्वाचन हामीले सम्पन्न गर्नु पर्ने छ। प्रधानमन्त्री ज्यू यो निर्वाचन नसार्नु होला है।’

नेता नेपाललाई पार्टीबाट अलग्गिन प्रधानमन्त्री देउवाको सल्लाह

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई सरकारमा आउन आग्रह गरेका छन्। नेपाल निवास कोटेश्वरमा आज दुई नेताबीच भएको भेटवार्ता भएको थियो।उक्त भेटमा नेता नेपालले देउवा सरकारलाई विश्वासको मत दिने पनि बताएका एमाले माधव समूहका एक नेताले थाहाखबरलाई बताए। उनका अनुसार  प्रधानमन्त्री देउवाले नेपालसमक्ष सरकारमा आउन आग्रह गरेका र नेपालले पनि देउवालाई सघाउने बाचा गरेका थिए। साथै प्रधानमन्त्री देउवाले पनि नेता नेपाललाई आवश्यक अर्को पार्टी खोल्न र एमा