पूर्व राजाद्वारा एमाले अध्यक्ष ओलीलाई आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले आस्था र मर्यादामा आँच नपुर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको छ । शुक्रबार पूर्व राजा शाहको संवाद सचिवालयद्वारा जारी सूचनामा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह गरिएको हो । एमाले अध्यक्ष ओलीले बिहीबार इलाममा आयोजित एक कार्यक्रममा झापामा आफूमाथि आक्रमण […]