बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते २० प्रतिशत छुट

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको छ । कम्पनीले ‘जे चाहिन्छ, त्यही पाइन्छ’भन्ने नारासहित ‘२० मा बिज’ अभियान सञ्चालनमा ल्याएको हो । यस अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बिज बजारबाट सामान किन्दा कम्पनीले तोकेका वस्तुमा न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ । यो अभियान यही वैशाख महिनाबाट सुरु हुने बताइएको छ ।साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्की ड्रमार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्रा

सम्बन्धित सामग्री

ग्लोबल आइएमईका ग्राहकले दराजबाट सामान किन्दा छुट

ग्लोबल आइएमई बैंकले नयाँ वर्षको उपलक्ष्यमा ग्राहकहरूलाई दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउने बैंकले बताएको छ । बैंकको डेबिट कार्ड प्रयोगकर्ताले ८ […]

ग्लोबल आईएमई बैंकका ग्राहकले दराजबाट सामान किन्दा १० प्रतिशत छुट पाउने

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने

बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको छ । कम्पनीले ‘जे चाहिन्छ, त्यही पाइन्छ’भन्ने नारासहित ‘२० मा बिज’ अभियान सञ्चालनमा ल्याएको हो । यस अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बिज बजारबाट सामान किन्दा कम्पनीले तोकेका वस्तुमा न्यूनतम २० प्रतिशत छुट पाइने बताइएको छ । यो अभियान यही वैशाख महिनाबाट सुरु हुने बताइएको छ । साथै...

दराजबाट सामान किन्दा एनएमबी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

एनएमबी बैंकका ग्राहकहरुले अब दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बिहीबार बैंक र दराजबीच भएको व्यवसायिक साझेदारीको सम्झौतामा यस्तो छुटको घोषणा भएको हो ।  सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकको कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा...

एनएमबी बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने

एनएमबी बैंकका ग्राहकहरुले अब दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बिहीबार बैंक र दराजबीच भएको व्यवसायिक साझेदारीको सम्झौतामा यस्तो छुटको घोषणा भएको हो ।  सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।बैंकको कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सिमित समयको लागी डेबिड कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा

दराजबाट एक्स–एजको सामान किन्दा ५० प्रतिशत छुट

विश्वप्रसिद्ध मोबाइल एसोसरिज ब्रान्ड एक्स–एजको सामान किन्दा ५० प्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यस्तो छुट योजना ल्याएको हो ।  यस्तो छुट अनलाईन सपिङ पोर्ट दराजबाट समेत खरिद गर्दा अधिकतम ५० प्रतिशतसम्म पाइने कम्पनीले बताएको छ । यसका साथै एर्लि बर्ड ग्राहकहरूले अतिरिक्त छुटका भौचरहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ...

एक्स–एजको सामान किन्दा ५० प्रतिशत छुट

विश्वप्रसिद्ध मोबाइल एसोसरिज ब्रान्ड एक्स–एजको सामान किन्दा ५० प्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यस्तो छुट योजना ल्याएको हो । यस्तो छुट अनलाईन सपिङ पोर्ट दराजबाट समेत खरिद गर्दा अधिकतम ५० प्रतिशतसम्म पाइने कम्पनीले बताएको छ । यसका साथै एर्लि बर्ड ग्राहकहरूले अतिरिक्त छुटका भौचरहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  कम्पनीकाअनुसार एक हजार रुपैयाँसम्मको सामान किन्दा १५० रुपैयाँ छुट मिल्नेछ भने २५ सय रूपैयाँसम्ममा ३५० रुपैयाँ र ५ ह

गरिमा विकास बैंकका ग्राहकलाई बजेट पसल डटकमबाट सामान किन्दा विशेष छुट

गरिमा विकास बैंक लिमिटेडका ग्राहकले बजेट पसल डटकमबाट सामान किन्दा विशेष छुट पाउने भएका छन् ।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बजेट पसल डटकमबाट सामान किन्दा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले अनलाइन सपिङ्ग बजेट पसल डट कमबाछ सामान किन्दा विशेष छुट पाउने भएका छन् । बैंकका भिषा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकले बजेट पसल डट कमबाट सामान किन्दा विशेष छुट पाउने भएका हुन् । बैंकले काठमाडौं उपत्यकामा सञ्चालित अनलाइन सपिङ्ग बजेट पसल डट कमसँग सोमबार व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको […]

ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टबाट सामान किन्दा आकर्षक छुट

काठमाडौं । ग्लोबल आईएमई बैंकले यसपालिको तिहारको लक्ष्मीपूजाको दिनबाट तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहनेछ । यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनै पनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा […] The post ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टबाट सामान किन्दा आकर्षक छुट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.