एनएमबी बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने

एनएमबी बैंकका ग्राहकहरुले अब दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बिहीबार बैंक र दराजबीच भएको व्यवसायिक साझेदारीको सम्झौतामा यस्तो छुटको घोषणा भएको हो ।  सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।बैंकको कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सिमित समयको लागी डेबिड कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा

सम्बन्धित सामग्री

दराजबाट सामान अर्डर गर्दा ग्लोबल आइएमई बैंकका ग्राहकले १५ % छुट पाउने

काठमाडौँ- ग्लोबल आइएमई बैंकका ग्राहकले दराज मार्फत सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन्। बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको हो। फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) संचालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा (VISA) डेबिट वा […]

ग्लोबल आइएमईका ग्राहकले दराजबाट सामान किन्दा छुट

ग्लोबल आइएमई बैंकले नयाँ वर्षको उपलक्ष्यमा ग्राहकहरूलाई दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउने बैंकले बताएको छ । बैंकको डेबिट कार्ड प्रयोगकर्ताले ८ […]

ग्लोबल आईएमई बैंकका ग्राहकले दराजबाट सामान किन्दा १० प्रतिशत छुट पाउने

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।

दराजबाट सामान किन्दा एनएमबी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

एनएमबी बैंकका ग्राहकहरुले अब दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बिहीबार बैंक र दराजबीच भएको व्यवसायिक साझेदारीको सम्झौतामा यस्तो छुटको घोषणा भएको हो ।  सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकको कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा...

दराजबाट एक्स–एजको सामान किन्दा ५० प्रतिशत छुट

विश्वप्रसिद्ध मोबाइल एसोसरिज ब्रान्ड एक्स–एजको सामान किन्दा ५० प्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यस्तो छुट योजना ल्याएको हो ।  यस्तो छुट अनलाईन सपिङ पोर्ट दराजबाट समेत खरिद गर्दा अधिकतम ५० प्रतिशतसम्म पाइने कम्पनीले बताएको छ । यसका साथै एर्लि बर्ड ग्राहकहरूले अतिरिक्त छुटका भौचरहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ...

एक्स–एजको सामान किन्दा ५० प्रतिशत छुट

विश्वप्रसिद्ध मोबाइल एसोसरिज ब्रान्ड एक्स–एजको सामान किन्दा ५० प्रतिशतसम्म छुट पाइने भएको छ । कम्पनीले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यस्तो छुट योजना ल्याएको हो । यस्तो छुट अनलाईन सपिङ पोर्ट दराजबाट समेत खरिद गर्दा अधिकतम ५० प्रतिशतसम्म पाइने कम्पनीले बताएको छ । यसका साथै एर्लि बर्ड ग्राहकहरूले अतिरिक्त छुटका भौचरहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  कम्पनीकाअनुसार एक हजार रुपैयाँसम्मको सामान किन्दा १५० रुपैयाँ छुट मिल्नेछ भने २५ सय रूपैयाँसम्ममा ३५० रुपैयाँ र ५ ह

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा १५ प्रतिशत छुट

ग्लोबल आईएमई बैंकका ग्राहकले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट दिने भएको छ ।यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन् ।बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा तीन हजारसम्म र […]

सानिमा बैंकको कार्ड मार्फत दराजबाट सामान किन्दा विशेष छुट

काठमाडौँ – सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ । उक्त समझदारीपत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका हुन्। यो […]

दराजबाट सामान किन्दा हिमालयन बैंकका ग्राहकलाई १५% छुट

हिमालयन बैंक र इ–कमर्श साइट दराजबीच बैंकका ग्राहकलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकको सुविधाका लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त सम्झौताअन्तर्गत हिमालयन बैंकका ग्राहकले दराजबाट बिहीबार आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी […]

मेगा बैंकका ग्राहकहरुले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने

काठमाडौं, ३ असार । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । सम्झौताअनुसार, मेगा […]