ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टबाट सामान किन्दा आकर्षक छुट

काठमाडौं । ग्लोबल आईएमई बैंकले यसपालिको तिहारको लक्ष्मीपूजाको दिनबाट तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहनेछ । यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनै पनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा […] The post ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिगमार्टबाट सामान किन्दा आकर्षक छुट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

ग्लोबल आईएमईका ग्राहकहरुलाई बिगमार्टमा आकर्षक छुट

काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेडले तिहारको तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ। यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहने बैंकले जनाएको छ। बैंकका अनुसार यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनै पनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत […]

ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई तिहारमा बिगमार्टबाट सामान किन्दा आकर्षक छुट

तीन दिन बिगमार्टबाट सामान खरिद गर्दा ग्लोबल आईएमई बैंकबाट विशेष छुट पाइने भएको छ ।यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनैपनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा ३ सय रुपैयाँसम्म छुट पाउन सकिनेछ ।यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहनेछ ।