ग्लोबल आइएमईका ग्राहकले दराजबाट सामान किन्दा छुट

ग्लोबल आइएमई बैंकले नयाँ वर्षको उपलक्ष्यमा ग्राहकहरूलाई दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउने बैंकले बताएको छ । बैंकको डेबिट कार्ड प्रयोगकर्ताले ८ […]